हलिउड अभिनेता ब्राड पिटले १२ वर्षपछि पूर्व श्रीमतीसँग मागे माफी!

हलिउड अभिनेता ब्राड पिटले पूर्व श्रीमती अभिनेत्री जेनिफर एनिस्टनसँग माफी मागेका छन्। उनले विवाह तोडिएको १२ वर्षपछि एस्टिनसँग अनुपस्थित श्रीमान र एन्जोलिनाको लागि उनलाई छाडेकोमा माफी मागेका हुन्। ब्राडको श्रीमती एन्जोलिनासँग पनि डिर्भोस भएको छ। उनीहरूले २ वर्ष अगाडि विवाह गरेका थिए। उनीहरूको ६ वटा बच्चा छन्। उनीहरू सन् २००४ देखि सम्बन्धमा थिए। अन्तर्राष्ट्रिय समाचार…

सम्बन्धित सामग्री

हलिउड अभिनेता विन डिजेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा

काठमाडौं । हलिउड अभिनेता विन डिजेलविरुद्ध यौन दुर्व्यवहारको आरोप लागेको छ । उनकी एक पूर्वनिजी सहायकले सन् २०१० मा ‘फास्ट फाइभ’को छायांकनको क्रममा विनले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकी छन् । तर अभिनेताका वकिल मार्क सिन्क्लेयरले डिजेलले उक्त दाबीलाई पूर्ण रुपमा अस्वीकार गरेको बताएका छन् । एस्टा जोनासन नामक गरेकी ती महिलाले विनले […]

हलिउड अभिनेता जोनाथन मेजर्स कुटपिट मुद्दामा दोषी ठहर

काठमाडौं । हलिउड अभिनेता जोनाथन मेजर्स पूर्वप्रेमिका ग्रेस जबारीमाथि आक्रमण गरेको अभियोगमा दोषी ठहर भएका छन् । न्युयोर्कस्थित म्यानहटन अदालतका न्यायाधीशले सोमबार ‘मार्वल सिनेम्याटिक युनिभर्स’ अभिनेता मेजर्सलाई उत्पीडन र आक्रमणको घटनामा दोषी ठहर गरेको हो । अन्य दुई मुद्दामा भने उनले सफाइ पाएका छन् । ६ सदस्यीय न्यायाधीशको बेन्चले यस्तो फैसला गरेको हो । निर्णय […]

हलिउड अभिनेता रोबर्टको निधन

एजेन्सी । हलिउड अभिनेता रोबर्ट कोर्मियरको ३३ वर्षको उमेरमा निधन भएको छ । कोर्मियरको एक दुःखद दुर्घटनामा परी निधन भएको हो । उनको निधन भएको कुरालाई पारिवारिक स्रोतले पुष्टि गरेकाे अन्तर्राष्टिय सञ्चारमाध्यम जनाएका छन् । कोर्मियरले आफ्नो फिल्म करियरमा अतिथिको रूपमा धेरै काम गरे। यसबाहेक सन् २०२१ मा उनी क्यानडाको सिरिज ‘हार्टल्याण्ड’मा पनि देखा परेका […]

हलिउड अभिनेता लियोनार्दोले भने : बाघ संरक्षणमा नेपालको अविश्वसनीय उपलब्धि

१४ साउन, काठमाडौं । हलिउड अभिनेता लियोनार्दो डिक्याप्रिओले नेपालमा बाघको संख्या दोब्बर भएकामा खुशी व्यक्त गरेका छन् । शनिबार फेसबुकमा स्टाटस लेख्दै उनले नेपालले सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता पूरा गरेको भन्दै यसलाई अनुकरणीय भनेका छन् । हालै सार्वजनिक नेपालको बाघ गणनामा ३५५ वटा बाघ रहेको पुष्टि भएको थयो । सन् २०१० […]

हलिउड अभिनेता विल स्मिथलाई ओस्करमा उपस्थित हुन प्रतिबन्ध

काठमाडौँ । हलिउड अभिनेता विल स्मिथलाई पछिल्ला दश वर्षको ओस्करमा उपस्थित हुन प्रतिबन्ध लगाइएको छ । हालै ओस्कर समारोहमा हास्य कलाकार क्रिस रकमाथि थप्पड हानेको आरोपमा उनीमाथि प्रतिबन्ध लगाइएको हो । यसबाहेक, स्मिथलाई आगामी दशकको लागि एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एन्ड साइन्सका कुनै पनि कार्यक्रममा उपस्थित हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ । तर, […]

हलिउड अभिनेता सिल्भियो नेपाल आँउदै

हलिउड अभिनेता सिल्भियो सिमाक नेपाल आउने भएका छन् । एक्सन फर नेसन्सको आयोजनामा २६ मार्च २०२२ अर्थात 12 गते हुन गइरहेको महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिम सञ्चालन गर्न उनी पहिलो पटक नेपाल आउन लागेको संस्थाका अध्यक्ष प्रकाश थापाले जानकारी दिए ।   हलिउड अभिनेता सिल्भियो समर्पित मार्शल आर्टिस्ट र विश्व च्याम्पियन हुन् । जसले ज्याकी च्यान, जेट ली र अधिक जस्ता धेरै प्रसिद्ध अभिनेताहरूसँग अभिनय गरेका छन्  ।  अभिनेता सिल्भियो एक्शन फर नेसन्स (ब्ँल्) को सद्भावना दूत पनि हुन् । एक्स

विमान दुर्घटनामा हलिउड अभिनेता जो लाराको निधन

एजेन्सी। अमेरिकामा भएको एक विमान दुर्घटनामा टार्जन टेलिभिजन सिरिजमा ‘टार्जन’ को भूमिका निभाएका हलिउड अभिनेता जो लारासहित सात जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अभिनेता लारासँगै उनकी पत्नीको पनि मृत्यु भएको छ। एक अधिकारीले बचाउ अभियान जारी रहेको र हालसम्म सात जनाको मृत्यु पुष्टि भएको जनाएका छन्।

रहेनन् हलिउड अभिनेता पल मुनी

एजेन्सी । हलिउड अभिनेता, कमेडियन तथा लेखक पल मुनीको निधन भएको छ । ७९ वर्षका मुनीको क्यालिफोर्नियामा हृदयघातको कारण निधन भएको हो ।  मुनीका एजेन्ट हेलेन शोले उनको निधनको पुष्टि गरेका छन् । ‘सानदार अभिनेता तथा प्रतिभाशाली कमेडियनको  हृदयघातको कारण निधन भएको छ’ हेलेन शोले भनेको छ  । मुनीका परिवारले पनि ट्वीट मार्फत मृत्युको पुष्टि गरेका छन् ।  मुनीले सुरुमा क्यालिफोर्नियाको ओकल्याण्डमा सर्कसको रिंगमास्टरको कमेडियनको रुपमा आफ्नो व्यवसायिक करियर सुरु गरेका थिए

हलिउड अभिनेता पल रिटरको निधन

हलिउड अभिनेता पल रिटरको निधन भएको छ। ५४ वर्षको उमेरमा रिटरको ब्रेन ट्युमरको कारण निधन भएको हो। फ्राइडे नाइट डिनरमा उनको अभिनयको निकै प्रशंसा भएको थियो। रिटरले 'ह्यारी पोटर',' हाफ ब्लड प्रिन्स','क्वान्टेम अफ सोलेस' लगायतका फिल्महरुमा समेत अभियनय भएका थिए।    नाटकमा समेत सक्रिय रहेका उनी कोरन ब्वाइका लागि सन्…