हलिउड अभिनेता जोनाथन मेजर्स कुटपिट मुद्दामा दोषी ठहर

काठमाडौं । हलिउड अभिनेता जोनाथन मेजर्स पूर्वप्रेमिका ग्रेस जबारीमाथि आक्रमण गरेको अभियोगमा दोषी ठहर भएका छन् । न्युयोर्कस्थित म्यानहटन अदालतका न्यायाधीशले सोमबार ‘मार्वल सिनेम्याटिक युनिभर्स’ अभिनेता मेजर्सलाई उत्पीडन र आक्रमणको घटनामा दोषी ठहर गरेको हो । अन्य दुई मुद्दामा भने उनले सफाइ पाएका छन् । ६ सदस्यीय न्यायाधीशको बेन्चले यस्तो फैसला गरेको हो । निर्णय […]