बेलायती मन्त्री र नेपाली राजदूतबीच भेटघाट, भूतपूर्व गोर्खाको समस्या समाधानबारे छलफल

काठमाडौं : भूतपूर्व गोर्खाको समस्या समाधानको विषयमा बेलायतका मन्त्री र नेपाली राजदूतबीच भेट भएको छ।गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहेका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक मन्त्री लिओ डोकर्टीबीच लण्डनस्थित नेपाली दूतावासमा छलफल भएको हो।दूतावासका उपनियोग प्रमुख रोशन खनालले भूपू गोर्खाको मुद्दा अघि बढाउन दुवै पक्षले गर्नुपर्ने  गृहकार्य र अन्य पक्षसँग वार्ताको मिति तोक्नेलगायत विषयमा भेटघाट केन्द्रित रहेको जा

सम्बन्धित सामग्री

मन्त्री कुँवर र नेपालका लागि भारतीय राजदूतबीच भेटवार्ता

२० असार, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेका छन् । सोमबार मन्त्रालयमा भएको भेटमा भारतमा काम गर्ने नेपाली कामदारको सुरक्षाका विषयमा छलफल भएको छ । मन्त्री कुँवरले भारतमा काम गर्न जाने नेपालीका समस्या र उनीहरुको सुरक्षाका लागि सहकार्य गर्नु पर्नेमा जोड दिएका थिए । […]

बेलायती मन्त्री र नेपाली राजदूतबीच भेटघाट

भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि बेलायती मन्त्रीले मङ्गलबार बेलायतका लागि नेपाली राजदूतलाई भेट्नुभएको छ । गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहनुभएका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक तोकिनुभएका मन्त्री लिओ डोकर्टीबीच लण्डनस्थित नेपाली दूतावासमा छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

भूपू गोर्खाका समस्या समाधानमा बेलायती मन्त्री र नेपाली राजदूतबीच भेटघाट

लामो समयदेखि समानताको आन्दोलन गरिरहेका भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि बेलायती मन्त्रीले मङ्गलबार बेलायतका लागि नेपाली राजदूतलाई भेट्नुभएको छ । गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहनुभएका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक तोकिनुभएका मन्त्री लिओ डोकर्टीबीच लण्डनस्थित नेपाली दूतावासमा छलफल भएको नेपाली दूतावासले जनाएको छ । भूपू …

बेलायती मन्त्री र नेपाली राजदूतबीच भेटघाट, भुपू गोर्खाहरूको मुद्दाबारे छलफल

भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि बेलायती मन्त्रीले मङ्गलबार बेलायतका लागि नेपाली राजदूतलाई भेटेका छन् ।गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहेका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक तोकिएका मन्त्री लिओ डोकर्टीबीच लण्डनस्थित नेपाली दूतावासमा छलफल भएको नेपाली दूतावासले जनाएको छ ।भुपू गोर्खाहरूको मुद्दालाई अघि बढाउन दुवै पक्षले गर्नुपर्ने आवश्यक गृहकार्य र अन्य पक्षसँग बहुपक्षीय छलफल एवं वार्ताको मिति तोक्नेलगायत विषयमा भ