अफगानिस्तानमा ईदको समय युद्धविराम गर्ने तालिबान र सुरक्षा बलको निर्णय

काठमाडौँ– अफगानिस्तानमा ईद पर्वको समयमा युद्धविराम गर्ने तालिबान र सुरक्षाकर्मीको निर्णयलाई अमेरिकी विशेष प्रतिनिधिले स्वागत गरेका छन् । तालिबान विद्रोही लडाकु समुह र सुरक्षा बलबीच बढ्दो द्धन्द्धका बीच ईद पर्वको समयमा तीन दिन युद्धविराम गर्ने बताएका छन् । युद्धविरामको निर्णयलाई अमेरिकी बिशेष प्रतिनिधि जलमे खालिलजादले स्वागत गरेका छन् । पछिल्लो केही समययता तालिबान र सुरक्षा […]

सम्बन्धित सामग्री

पाकिस्तानमा तालिबान समूहबाट युद्धविराम भङ्ग

पाकिस्तानको तालिबान समूहले गएको जुनमा सरकारसँग भएको युद्धविराम फिर्ता लिएको छ । युद्धविराम भङ्ग गरेको तालिबान समूहले आफ्ना लडाकुहरूलाई देशभर आक्रमण गर्न आदेश दिएको छ । सरकारले सम्झौता पालना नगरेको तालिबानको आरोप रहेको समाचार संस्था एएफपीले जनाएको छ । विभिन्न क्षेत्रहरूमा मुजाहिद्दीनहरूविरुद्ध सैन्य कारबाही चलिरहेको हुनाले त्यसका विरुद्ध प्रत्याक्रमण आवश्यक रहेको भन्दै युद्ध विराम अन्त्य गरेको तालिबानले विज्ञप्तिमार्फत् जनाएको छ ।

पाकिस्तानमा तालिबान समूहद्वारा युद्धविराम भंग, देशभर आक्रमण गर्ने घोषणा

१३ मंसिर, काठमाडौं । पाकिस्तानको तालिबान समूहले सरकारसँग भएको युद्धविराम सम्झौता भंग भएको जनाएको छ । उसले आफ्ना लडाकुहरुलाई देशभर आक्रमण सुरु गर्न आह्वानसमेत गरेको छ । गत जुन महिनामा पाकिस्तान सरकार र तालिबानबीच युद्धविरामको सम्झौता भएको थियो । तर सरकारले सम्झौता पालना नगरेको भन्दै तालिबानले पनि सम्झौताबाट आफू पछि हटेको जनाएको छ । उसले […]

पाकिस्तानी तालिबानद्वारा सरकारसँग भएको युद्धविराम फिर्ता लिएको घोषणा

काठमाडौँ- पाकिस्तानमा सक्रिय तालिबानले सरकारसँग भएको युद्धविराम फिर्ता लिएको छ । गत जुनमा सरकारसँग भएको युद्धविराम फिर्ता लिइएको तहरिक ए तालिबान पाकिस्तानले जनाएको हो ।  साथै उक्त समूहले आफ्ना लडाकुहरूलाई देशभर आक्रमण गर्न आदेश दिएको छ । विभिन्न क्षेत्रहरूमा आफ्ना लडाकुविरुद्ध सैन्य कारवाही जारी रहेकाले त्यसको जवाफमा प्रत्याक्रमण आवश्यक रहेको भन्दै युद्धविराम अन्त्य गरिको तालिबानले […]

पाकिस्तानी तालिबानद्वारा युद्धविराम घोषणा

काठमाडौँ- पाकिस्तानमा सक्रिय तहरिक ए तालिबान पाकिस्तान (टीटीपी) ले अनिश्चितकालिन युद्धविरामको घोषणा गरेको छ । अफगानिस्तानको सत्तामा रहेको अफगान तालिबानको मध्यस्थतामा पाकिस्तान सरकारसँग वार्ता गरेपछि पाकिस्तानी तालिबानले अनिश्चितकालीन युद्धविरामको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई एकजना वरिष्ठ पाकिस्तानी अधिकारीले बताएअनुसार वार्ता सकारात्मक दिशामा अघि बढिरहेको छ । वर्षौँदेखि पाकिस्तानी तालिबान सरकारविरुद्ध युद्धरत छन् […]

पाकिस्तानी तालिवान र आदिवासी नेताहरूबीच युद्धविराम सम्झाैता

तालिबान सरकारको समर्थनमा  प्रतिबन्धित संगठन तेहरिक-ए-तालिबान पाकिस्तान (टिटिपी) र आदिवासी नेताहरूबीच तीन महिना युद्धविराम सम्झौता भएको छ। न्युज इन्टरनेशनल पत्रिकाअनुसार प्रतिबन्धित टिटिपी र ५३ सदस्यीय जिर्गाबीचको पहिलो चरणको वार्ताका क्रममा काबुलमा यो सम्झौता भएको हो। ५३ सदस्यीय जिर्गामा पाकिस्तानको आदिवासी जिर्गा (परिषद) पनि समावेश थियो। टिटिपी जसलाई पाकिस्तानी तालिबान पनि भनिन्छ। याे अफगानिस्तान-पाकिस्तान सीमामा सक्रिय […]

पाकिस्तान तालिबानद्वारा सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा

पाकिस्तााको तालिबान समूहले पाकिस्तान सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा गरेको छ । अफगानिस्तानको तालिवान सरकारको मध्यस्थतामा वार्ता भएपछि पाकिस्तानी तालिवानले युद्धविराम घोषणा गरेको हो । दी पाकिस्तानी तालिवान (टीटीपी) ले काबुलमा भएको वार्तामा पर्याप्त प्रगति भएको र अर्को सूचना नभएसम्मका लागि युद्धविराम लम्बिएको जनाएको छ । पाकिस्तानी सरकारी अधिकारीले वार्ता सकारात्मक दिशामा अघि बढेको जनाएको छ […]

तालिबानद्वारा अनिश्चितकालीन युद्धविरामको घोषणा

काठमाडौँ । पाकिस्तानको तालिबान समूहले  सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा गरेको छ । अफगानिस्तानको तालिबान सरकारको मध्यस्थतामा वार्ता भएपछि पाकिस्तानी तालिवानले युद्धविराम घोषणा गरेको हो ।  दी पाकिस्तानी तालिबान (टीटीपी) ले काबुलमा भएको वार्तामा पर्याप्त प्रगति भएको र अर्को सूचना नभएसम्मका लागि युद्धविराम लम्बिएको जनाएको छ । पाकिस्तानी सरकारी अधिकारीले वार्ता सकारात्मक दिशामा अघि बढेको जनाएको […]

पाकिस्तान तालिबानद्वारा अनिश्चितकालीन युद्धविराम घोषणा

अफगानिस्तानको तालिबान सरकारको मध्यस्थतामा वार्ता भएपछि पाकिस्तानी तालिबानले युद्धविराम घोषणा गरेको हो ।

तालिबानद्वारा अनिश्चितकालीन युद्धविरामको घोषणा

पाकिस्तानको तालिबान समूहले  सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा गरेको छ । अफगानिस्तानको तालिबान सरकारको मध्यस्थतामा वार्ता भएपछि पाकिस्तानी तालिवानले युद्धविराम घोषणा गरेको हो । दी पाकिस्तानी तालिबान (टीटीपी) ले काबुलमा भएको वार्तामा पर्याप्त प्रगति भएको र अर्को सूचना नभएसम्मका लागि युद्धविराम लम्बिएको जनाएको छ । पाकिस्तानी सरकारी अधिकारीले वार्ता सकारात्मक दिशामा अघि बढेको जनाएको छ । टीटीपीले पाकिस्तानको सशस्त्र फौजसँग वर्षौंदेखि लडिरहेको छ । टीटीपीले अफगानिस्तानको

अफगान सरकारद्वारा तालिबानसँग युद्धविराम

अफगानिस्तानको सरकारले तालिबान विद्रोहीसँग अस्थायी युद्धविराम गर्ने घोषणा गरेको छ।