तालिबान सरकारको समर्थनमा प्रतिबन्धित संगठन तेहरिक-ए-तालिबान पाकिस्तान (टिटिपी) र आदिवासी नेताहरूबीच तीन महिना युद्धविराम सम्झौता भएको छ। न्युज इन्टरनेशनल पत्रिकाअनुसार प्रतिबन्धित टिटिपी र ५३ सदस्यीय जिर्गाबीचको पहिलो चरणको वार्ताका क्रममा काबुलमा यो सम्झौता भएको हो। ५३ सदस्यीय जिर्गामा पाकिस्तानको आदिवासी जिर्गा (परिषद) पनि समावेश थियो। टिटिपी जसलाई पाकिस्तानी तालिबान पनि भनिन्छ। याे अफगानिस्तान-पाकिस्तान सीमामा सक्रिय […]