काठमाडौं । राजस्वले नपुगे संस्थानहरूलाई पब्लिक कम्पनीमा लैजान सकिने अर्थ मन्त्रालयले जनाएको छ । सरकारले आयात नियन्त्रण गर्दा पनि नभए राजस्वका लागि संस्थानलाई पब्लिकमा लैजान सकिने अर्थसचिव मधुकुमार मरासिनीले बताए ।
उनले भने “आयात कन्ट्रोल गर्दा पनि नपुग भएको अवस्थामा राजस्वका लागि संस्थानको सार्वजनिक निकासन वा पब्लिकमा लैजान सकिन्छ,” उनले भने ।...