कोरोनाविरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशको सहयोग
नयाँदिल्ली / कोरोनाभाइरसको महामारी विरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशले विभिन्न प्रकारका सहयोग गरेका छन् ।
महामारीबाट अति नराम्रोसँग प्रभावित भएको भारतलाई ती देशहरुले कोरोनाभाइरसको महामारीविरुद्ध
कोरोनाभाइरसको महामारी विरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशले विभिन्न प्रकारका सहयोग गरेका छन्। महामारीबाट अति नराम्रोसँग प्रभावित भएको भारतलाई ती देशहरुले कोरोनाभाइरसको महामारीविरुद्ध जुध्न आवश्यक पर्ने सामग्रीहरु, उपकरण तथा औषधी पठाएका हुन्।
एजेन्सी। अष्ट्रेलिया क्रिकेट (सीए)ले कोरोनाविरुद्ध लड्न भारतलाई ५० हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। सीएले यो सुरुवाती सहयोग भएको र युनिसेफ अष्ट्रेलिया तथा खेलाडी संघहरुसँग मिलेर थप रकम जुटाउने उल्लेख गरेको छ। कोरोनाको दोस्रो लहरका कारण पछिल्ला दिनहरुमा भारतमा दैनिक तीन लाखभन्दा धेरैमा नयाँ कोरोना संक्रमण पुष्टि भइरहेको छ।