काठमाडौँ : सबैभन्दा बढी वैदेशिक रोजगारीमा नेपाली रहेका मुलुकमा सरकारले नियमित उडानको लागि एक-एक उडानको मात्र अनुमति दिएको छ । दुबई, कुवेत र ओमनका लागि नियमित उडान एउटा मात्र रहेका छन् । ओमन एयर,जजिरा एयर, अरेबिया र फ्लाइ दुबईलाई सरकारले तत्काललाई एक-एक उडान अनुमति दिएको पाइएको छ ।
जहाँ कोभिड-१९ का कारण नेप…