काठमाडौं। नायक पल शाहमाथि तनहुँ जिल्ला अदालतमा विचाराधीन बलात्कार सम्बन्धी मुद्दाको फैसलाका लागि मङ्गलवार पेशी तोकिएको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा पलको मुद्दा पहिलो नम्बरमै परेको छ। सरकारी वकिल वा शाहका वकिलले स्थगित नगरे फैसलाको बहस हुने छ। बहसपछि न्यायाधीश आचार्यले निर्णय सुनाउनेछन्। एक १७ वर्षीया नाबालिगले शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्। एकै पीडितले दुई […]