काठमाडौं । आइकोनिक ब्राण्ड रोयल इनफिल्डले लामो दुरीमा चलाउन मिल्ने नयाँ मोडल ‘हन्टर’ अगस्ट ७ तारिखमा लन्च गर्ने भएको छ । कम्पनीले एक भिडियो टिजर सार्वजनिक गर्दै नयाँ मोटरसाइकल अर्को हप्ता बजारमा आउने जानकारी दिएको हो । रोयल इनफिल्डले आफ्नो नयाँ मोडल हन्टर पनि ३५० सीसी क्षमताको इन्जिनमा नै ल्याउने छ । कम्पनीले क्लासिक ३५० […]