बढ्यो अमेरिकी डलर र युरोको भाउ, स्वीस फ्र्यांकको घट्यो

१३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर र युरोको भाउ बढेको छ । स्वीस फ्र्यांकको भाउ भने हिजोको तुलनामा आज घटेको छ । आज अमेरिकी डलर …