२५ हजारभन्दा बढी भारतीय मुद्रा बोकेर नेपाल छिर्न नपाउने व्यवस्था संशोधन होस् : सांसद शर्मा

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले पर्यटकहरूले २५ हजार भन्दा बढी भारतीय मुद्रा बोकेर नेपाल आउन नमिल्ने निर्णय तत्काल संशोधन गर्न माग गरेका छन् ।

सम्बन्धित सामग्री

द्वन्द्व पीडितका परिवारलाई शिक्षा दिने व्यवस्था कानुनमै राखौं : सांसद शर्मा

कांग्रेसका सांसद सुनिल शर्माले द्वन्द्व पीडितलाई दिइने परिपूरणलाई पैसामा मात्रै तुलना गर्नु नहुने बताएका छन् । कानुन, न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा उनले द्वन्द्व पीडितका परिवारलाई शिक्षा दिने व्यवस्था राख्नुपर्ने बताएका हुन् ।

वर्षातका कारण जनधन गुमाएकालाई सरकारले राहतको व्यवस्था गर्नुपर्छ : सांसद शर्मा

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् सांसद जनार्दन शर्माले रुकुम पश्चिम, जाजरकोट र सल्यानको केही भागमा हावाहुरीसहित ठूलो धनजनको क्षति भएको उल्लेख गर्नुहुँदै तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

उपत्यकाबाट प्रदेश प्रहरी हटाउने प्रावधान संविधान प्रतिकूल : सांसद शर्मा

नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले उपत्यकाबाट प्रदेश प्रहरी हटाउने कुरा संविधान प्रतिकुल रहेको बताएकी छन् । सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्...

गठबन्धनले ३३ प्रतिशत महिलाको उम्मेदवारी हुन सकेन : सांसद शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले गठबन्धन गरेर सरकार र निर्वाचन गर्दा संविधानमा व्यवस्था गरेको ३३ प्रतिशत महिलाको उम्मेदवारी सहभागिता हुन नसकेको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै शर्माले गठबन्धन गरेर सरकार र निर्वाचन गर्दा संविधानमा व्यवस्था गरेको ३३ प्रतिशत महिलाको उम्मेदवारी सहभागिता हुन नसकेको बताउनुभएको हो । उहाँले […]

‘आस्थाका आधारमा कर्मचारी सरुवा गर्न पाइँदैन’

प्रतिनिधिसभाका सांसदहरु जनार्दन शर्मा र देवेन्द्रराज कँडेलले राजनीतिक आस्थाका आधारमा कर्मचारीलाई सरुवा गर्ने प्रावधान नराख्न सरकारलाई सचेत गराएका छन् । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राजनीतिक आस्थाको आधारमा कर्मचारी सरुवा गर्ने प्रावधान राखिएको उल्लेख गर्दै नेकपा सांसद शर्मा र कांग्रेसका कँडेलले उक्त व्यवस्था हटाउन माग गरेका हुन् ।

राष्ट्रिय अभिलेखालयमा आवश्यक जनशक्ति तत्काल व्यवस्था गर्नुपर्छः सांसद शर्मा

राष्ट्रिय सभाका सांसद मायाप्रसाद शर्माले राष्ट्रिय अभिलेखालयका लागि आवश्यक जनशक्ति र प्रविधिको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।