उपत्यकाबाट प्रदेश प्रहरी हटाउने प्रावधान संविधान प्रतिकूल : सांसद शर्मा
नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले उपत्यकाबाट प्रदेश प्रहरी हटाउने कुरा संविधान प्रतिकुल रहेको बताएकी छन् । सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्...
उहाँले काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा प्रदेश प्रहरी नराख्ने गरी ल्याइएको संशोधन विधेयकमा सहमति जनाउने आधार नरहेको बताउनुभयो ।