सरकारी विद्यालय : प्रअदेखि कार्यालय सहयोगीसम्म एकै परिवारका

रूपेन्द्र पटेलरौतहट : रौतहटको जिल्ला सदरमुकाम गौरमा एउटा सरकारी विद्यालयमा सबै कर्मचारी एकै परिवारका छन्। श्रीमती प्रधानाध्यापिका छन् भने श्रीमान् कार्यालय सहयोगी‚ देउरानी राहत शिक्षिका छन् त भाउजू बाल शिक्षिका र ससुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्।गौर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख शम्भु साहले आफ्नो नगरपालिकामा रहेका सामुदायिक विद्यालय अनुगमन गर्दा यस्तो रहस्य खुलासा भएको हो। नगरप्रमुख साहले मेयर निर्वाचित भएपछि शिक्षामा सुधार ल्याउन विद्यालय अनुगमनलाई तीव्र पारेका छन्।उ

सम्बन्धित सामग्री

सामुदायिक विद्यालयका करिब तीन हजार लेखापाल र कार्यालय सहयोगी आन्‍दोलनमा

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको अगुवाइमा देशभरका सरकारी विद्यालय कर्मचारीले आन्दोलनमा छन् । समितिको अगुवाइमा देशभरका शिक्षकहरूले शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र भक्तपुरमा हिजोदेखि आन्दोलन थालेका छन् । उनीहरूले आज तालाबन्दी गर्ने कार्यक्रम राखेका छन् ।  उनीहरूले विभिन्‍न माग राख्दै ...