भायानेट इन्टरनेटको नयाँ अफर

भायानेटले नयाँ अफर ल्याएको छ । कम्पनीले १७५ एमिबपीएसको इन्टरनेटसहित १२५० रूपैयाँमा भायाटिभी प्रयोग गर्न सकिने योजना ल्याएको हो ।भायानेटले १२५एमबिपिएस, १७५ एमबिपिएस र २५० एमबिपिएसको तीन वटा प्लान ल्याएको छ । यस सिरिज्को मुख्य प्लान १७५ एमबिपिएसको इन्टरनेट हो, जुन २ वटासम्म भायाटिभी सदस्यताको साथ आउँछ, जसको वार्षिक सदस्यता लिँदा प्रतिमहिना १२५० पर्न आउँछ […]

सम्बन्धित सामग्री

भायानेटका ग्राहकलाई १०० एमबीपीएसको स्पीड

काठमाडौं । भायानेटले सुपर स्पीड इन्टरनेटको साथमा ‘भायानेट स्पीडी’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत भायानेट प्रयोगकर्ताले १०० एमबीपीएससम्मको स्पीड पाउन सक्नेछन् । भायानेट स्पीडी अफर अन्तर्गत पहिलेकै मूल्यमा नयाँ तथा नवीकरण गर्ने वार्षिक ग्राहकहरुले ३० एमबीपीएसको दरमा ५० एमबीपीएस, ४० एमबीपीएसको दरमा ७५ ...

भायानेटले ल्यायो इएमआई अफर

सस्तो मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि भन्दै भायानेटले इएमआई अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा एक मुष्ट रकम नतिरी इएमआई अर्थात् मासिक किस्ताबन्दीमा  शुल्क तिर्न सकिने प्रावधान छ ।  यो अफर मार्फत् ग्राहकले १२ महिनाको अवधिको मासिक इएमआई मात्र रु. १९५६ तिरेमा पाउनुहुनेछ १२ महिनाको अवधिको ३० मिनेट इन्टरनेट र भायाटिभी टेलिभिजन प्याकेज र त्यस सम्बन्धी लाग्ने सबै जडान खर्च, फाइबर वाइफाई डिभाइस र एउटा सेट–टप–बक्स ...

भायानेटको ईएमआई अफर

काठमाडौं । भायानेटले ईएमआई अफर ल्याएको छ । यो अफरअन्तर्गत ग्राहकले आफूले लिन चाहेको भायानेट इन्टरनेटको

भायानेटले ल्यायो इएमआई अफर

काठमाडौं । भायानेटले ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि इएमआई  अफर ल्याएको छ ।इएमआई अफरअन्तर्गत ग्राहकहरुले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा एकमुष्ट रकम नतिरी इएमआई अर्थात् मासिक किस्ताबन्दीमा सरलरुपले शुल्क तिर्न सकिने प्रावधान छ । यो अफरमार्फत ग्राहकले १२ महिनाको अवधिको मासिक इएमआई मात्र रु. १९५६ तिरेमा १२ महिनाको अवधिको ३० एमबीपीएस इन्टरनेट र भायाटीभी टेलिभिजन प्याकेज र त्यस सम्बन्धी लाग्ने सबै जडान खर्च, फाइबर वाइफाई