काठमाडौं । आज बडादशैँ अर्थात नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै छ । बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि ९ दिनसम्म दुर्गा भवानीका विभिन्न ९ वटा फरक –फरक रूपहरूको पूजा गर्ने परम्परा चलिआएको छ । चन्द्रघण्टादेवीको रूप स्वर्णमय, शान्त र सौम्य भएको हिन्दू धर्मग्रन्थहरुमा उल्लेख गरिएको छ । शिरमा घण्टा आकारको चन्द्रमा भएकाले […]