संसारमा नयाँ भेरियन्ट ओमिक्रोनका कारण आइरहेको कोरोना सुनामीका बीच अब अर्को नयाँ कोरोनाको भेरियन्ट फेला परेको बताइएको छ । साइप्रसका वैज्ञानिकले आफ्नो देशमा डेल्टा र ओमिक्रोन भेरियन्ट मिलेर बनेको कोरोनाभाइरसको एउटा नयाँ स्टे«न भेटिएको दाबी गरेका छन् । ओमिक्रोनका कारण जनवरीको पहिलो हप्तामा संसारभरी कोरोनाको सर्वाधिक संक्रमित भेटिएका छन् । यस्तोमा अर्को एउटा नयाँ स्ट्रेनले कोरोनाको विषयमा संसारको तनाव थप बढाएको छ ।के हो कोरोनाको नयाँ स्ट्रेन ‘डेल्टाक्रोन’ ?कोरोनाभाइरसको एउटा