काठमाडौं । काठमाडौं उपत्यकाको जनसंख्या ६० लाखभन्दा माथि छ । त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् । ४० लाख मानिसले हिँड्का लागि फुटपाथको प्रयोग गर्छन् । त्यही फुटपाथ पनि अतिक्रमणका लागि हानथाप हुन्छ ।
दृष्टि भएकाहरूलाई त प्रयोग गर्न कठिन हुने सडकपेटी दृष्टिविहीनका लागि कस्तो होला ? काठमाडौं...