हाँडीगाउँको जात्रा मनाइयो (भिडियो)

काठमाडौँ– ब्रह्मा, विष्णु र महेश्वर भगवानको पूजाआराधना गरी टोलटोलमा रथ घुमाएर बिहीबार काठमाडौँमा हाँडीगाउँको जात्रा मनाइएको छ । विशेष प्रकारको फूल र रथ परिक्रमा गरिने छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँको जात्रा प्रत्येक वर्षको बडा दसैंको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौंको हाँडीगाउँमा मनाइँदै आएको छ । विश्वकर्माले बनाएका यी त्रिदेवको एकैपटक दर्शन र पूजाका साथै […]

सम्बन्धित सामग्री

उल्टो गजुर, गजुरमाथि देउताको मूर्ति : यस्तो देखियो कहीँ नभएको हाँडीगाउँको जात्रा

काठमाडौं : कहीँ नभएको जात्राका रुपमा परिचित हाँडीगाउँको जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट आज सोमवार धूमधामका साथ मनाइयो। लिच्छवि कालदेखि चलिआएको मानिएको यो जात्रालाई चोकटे नारायण जात्रा पनि भनिन्छ। नेपालको अरु कुनै ठाउँमा नहुने किसिमको गजुर मुनि र गजुरभन्दा माथि देवताको मूर्ति हुने भएकोले यसलाई कहीँ नभएको जात्रा भनिएको हो। जात्रामा…

मनाइयो हाँडीगाउँको जात्रा

ब्रह्मा, विष्णु र महेश्वर भगवान्को पूजाआराधना गरी टोलटोलमा रथ (खट) घुमाएर बिहीबार हाँडीगाउँको जात्रा मनाइएको छ । विशेष प्रकारको फूल र रथ परिक्रमा गरिने छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँको जात्रा प्रत्येक वर्ष बडादशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँको हाँडीगाउँमा मनाइँदै आएको छ । विश्वकर्माले बनाएका यी त्रिदेवको एकैपटक दर्शन र पूजाका साथै जात्राको दर्शन गर्नाले घरमा महालक्ष्मीको बास र मनोकामना पूरा हुने जनविश्वास रहेको स्थानीय कृष्णगोपाल श्रेष्ठ बताउँछन् । उनले कोजाग्रत पूर्णिमाको दिन मूर्तिहरू...

यसरी मनाइयो हाँडीगाउँको जात्रा (तस्बिरहरू)

काठमाडौं । ब्रह्मा, विष्णु र महेश्वर भगवानको पूजा आराधना गरी टोलटोलमा रथ घुमाएर बिहीबार काठमाडौंमा हाँडीगाउँको जात्रा मनाइएको छ ।  विशेष प्रकारको फूल र रथ परिक्रमा गरिने छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँको जात्रा प्रत्येक वर्षको बडा दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौंको हाँडीगाउँमा मनाइँदै आएको छ । विश्वकर्माले बनाएका यी त्रिदेवको एकैपटक...