दसैँ नजिकिएसँगै बजार अनुगमन तिव्र, दुई पसललाई जरिवाना

भक्तपुर । दसैँ नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा आज भएको बजार अनुगमनमा दुई पसललाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर भक्तपुर, सूर्यविनायक नगरपालिका, घरेलु तथा साना उद्योग, स्थानीय तह, खाद्य कार्यालय, नाप तौल कार्यालयलगायतका प्रतिनिधि सम्मिलित अनुगमन टोलीले सूर्यविनायक र मध्यपुरथिमिका विभिन्न पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा कालो […]

सम्बन्धित सामग्री

चाडबाड लक्षित बजार अनुगमन तीव्र, ४ फर्मलाई जरिवाना

दसैँ, तिहार नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय उदयपुरले थालेको बजार अनुगमनमा उपभोक्ता हितविपरित गर्ने ४ व्यापारिक फर्महरू कारबाहीमा परेका हुन्।

दसैँको बजार अनुगमनबाट २१ लाख जरिवाना असुल

बजार अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैँ, तिहार र छठसम्म चाडबाडलक्षित संयुक्त बजार अनुगमन जारी राखेको छ । भदौ १ देखि २५ गतेसम्म लक्षित अनुगमनबाट विभिन्न कैफियत फेला...