सार्वजनिक यातायात सञ्चालन : व्यवसायीले खोजे सुरक्षाको ग्यारेन्टी

सरकारले शुक्रबारबाट जोर–बिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि व्यवसायीहरूले

सम्बन्धित सामग्री

चल्न थाल्याे लामाे दूरीका सार्वजनिक सवारी साधन

काठमाडाैं । आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन सुरू भएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ले स्वास्थ्य मापदण्ड पुर्‍याएर यातायात सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले लामो र मध्यम दूरीका सवारी साधन सञ्चालनमा ल्याएका हुन् । विश्वविद्यालय र लोकसेवा आयोगका परीक्षालाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार  लामो दूरीका सार्वजनिक सवारी […] The post चल्न थाल्याे लामाे दूरीका सार्वजनिक सवारी साधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी

यातायात व्यवसायीले सरकारले अनुमति नदिएपनि शुक्रबार (असार १८) देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन्। सरकारले गत वैशाख १६ देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइरहेको छ। उपत्यकाका तीनवटै प्रशासन कार्यालयले असार १५ गतेदेखि २५ र सोभन्दा बढी सिट क्षमताका सार्वजनिक यातायात जोर–बिजोर प्रणालीमा चलाउने अनुमति दिएको छ। तर व्यवसायीले सबै खालका सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने माग गरिरहेका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सि

सार्वजनिक यातायातमा मनपरीः न स्यानिटाइजर न सामाजिक दुरी, भाडा भने दोब्बर

सार्वजनिक यातायात व्यवसायीले कोभिड–१९ महामारीको बेला काठमाडौं उपत्यकामा मनपरी ढंगले सार्वजनिक यातयात सञ्चालन गर्दा कोभिड–१९ को संक्रमणको जोखिम झनै बढेको छ। यातायात व्यवसायीले कोभिड–१९ प्रकोप अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७ को स्वास्थ्य मापदण्ड प्रभावकारी ढंगले पालना नगर्दा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा

यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । सरकारले गत असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले साउन ८ गतेदेखि सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

बिहीबारदेखि सार्वजनिक यातायात चल्ने

यातायात व्यवसायीले आगामी बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएका छन् ।

साउन ८ बाट सार्वजनिक यातायात चल्ने

सरकार र व्यवसायीले यातायात क्षेत्रका मजदुरको कोरोना विमा गरीदिन पहल गर्ने सहमती भएसँगै सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । विभागका महानिर्देशक गोगन बहादुर हमालले भने, “विभागले यातायात क्षेत्रको मजदुरको कोरोना विमा गर्न विभागीय मन्त्रालयलाई नीतिगत पहल गर्ने भए सँगै गतिरोध सहमतीमा परिणत भएको हो ।”

लामो दूरीका यातायात सञ्चालन गर्ने तयारी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लगायतका व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्न अझै आनाकानी गरेका छन् । सरकारले बैङ्क किस्ताको म्याद थप र पुनर्कर्जा लगायतको व्यवस्था गरेर उनीहरूको माग पूरा गरे पनि व्यवसायी अझै तयार भएका छैनन् ।

यातायात बन्द गर्नेलाई हदैसम्मको कारबाही गर्ने सरकारको तयारी

काठमाडौं  : सार्वजनिक यातायात सञ्चालन गर्ने‘रुट परमिट’लिएकाले सवारी नचलाउँदा बिहानैदेखि यात्रु सडकमा हिँड्न बाध्य भएका छन्। संघसंस्था ऐन,२०३४ अनुसार सामाजिक संस्था खोलेर जनताले तिरेको करबाट बनेको सडकमा सेवाका नाममा एकाधिकारको व्यापार गर्दै आएका व्यवसायीले आफ्ना नाजायज माग पूरा गराउन यातायात नचलाएका ...

बर्षमा एक खर्बभन्दा बढी ठग्छन् यातायात व्यवसायी

काठमाडौं । यातायात व्यवस्था समितिमा गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएर सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली गर्दै आएका छन् ।   व्यवसायीले कर छलीबाहेक उपभोक्ताबाट वार्षिक ...

‘वार्षिक एक खर्बभन्दा बढी ठग्छन् यातायात व्यवसायी’

यातायात व्यवस्था समितिमा गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएर सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली गर्दै आएका छन् । व्यवसायीले कर छलीबाहेक उपभोक्ताबाट वार्षिक एक खर्ब रुपैयाँभन्दा बढी ठगी गरिरहेको यातायात व्यवस्था विभाग महानिर्देशक रूपनाराण भट्टराईको दाबी छ । यो खबर उत्तम काप्रीले आजको अन्नपूर्णमा लेखेका छन्। संस्था ऐन…