सरकार र व्यवसायीले यातायात क्षेत्रका मजदुरको कोरोना विमा गरीदिन पहल गर्ने सहमती भएसँगै सार्वजनिक यातायात सञ्चालन हुने भएको छ ।
विभागका महानिर्देशक गोगन बहादुर हमालले भने, “विभागले यातायात क्षेत्रको मजदुरको कोरोना विमा गर्न विभागीय मन्त्रालयलाई नीतिगत पहल गर्ने भए सँगै गतिरोध सहमतीमा परिणत भएको हो ।”