नेपालमा पोको एक्स फाइभ प्रो फाइभजी सार्वजनिक भएको छ । ५ हजार एमएएच ब्याट्री, ६७ वाट फास्ट चार्जिङ र नवीनतम प्रविधि समावेश गरिएको पोको एक्स प्रो फ्राइभजी नेपालमा सार्वजनिक भएको हो ।
यो फोन वैशाख २२ गतेदेखि वैशाख २७ गतेसम्म दराजमा प्रि-बुकिङको लागि खुल्ला रहेको छ । ६.६७ इन्ड फ्लो एमोलेड डिस्प्ले रहेको फोनमा १२० हर्जको रिफ्रेस रेट रहेको छ ।
पोको एक्स प्रो फाईभजीमा...