जनकपुरधाम – गणपूरक संख्या उपस्थिति नहुँदा अढाई मिनेटमै मधेश प्रदेश सभाको बैठक स्थगित भएको छ । बुधवार बसेको प्रदेश सभाको बैठकमा जम्मा १४ जना प्रदेश सभा सदस्य मात्र उपस्थित हुँदा गणपुरक संख्या नपुगेको भन्दै सभामुख सरोजकुमार यादवले बैठक स्थगित गरेका हुन ।
बैठक सुरु हुनासाथ लोकतान्त्रिक समाजवादी पार्टीका ...