काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबिच भेटवार्ता भएको छ। नेपाल निवास कोटेश्वरमा दुई नेताबिच भेट भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
एमालेको विवाद समाधान कार्यदलबिच भइरहेको वार्ता, प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दाको फैसला लगायत समसामयिक राजनीतिक विषयमा दुई नेताबिच छलफल भएको सापकोटाले…