कर्नाटक उच्च न्यायालयले शैक्षिक संस्थामा हिजाब लगाउने विषयमा एक महत्वपूर्ण मामिलामा निर्णय सुनाउँदै छात्राको याचिका खारेज गरिदिएको छ । अदालतले इस्लाम धर्ममा हिजाब लगाउनु अनिवार्य प्रथा नभएको पनि बताएको छ ।अदालतले आफ्नो निर्णय सुनाउँदै शैक्षिक संस्थामा युनिफर्मको व्यवस्था कानुनी रुपमा जायज भएको र यसले संविधानमा दिइएको अभिव्यक्ति स्वतन्त्रताको अधिकार वा गोपनियताको स्वतन्त्रताको अधिकारको उल्लंघन नहुने बताएको छ ।कर्नाटकमा उडुपी जिल्लाका दुई सरकारी प्रि–युनिभर्सिटी कलेजमा ९ छात्राले हिजाब