काठमाडौं । सरकारले बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालयहरु खारेज गर्ने निर्णय गरेकोप्रति निर्वाचन आयोग रुष्ट बन्दै दलहरुसँग बैठक बस्न लागेकाे छ । निरन्तर क्रियाशील भईरहनु पर्ने निकायलाई खारेज गरेर कार्यपालिका मातहत ल्याउने प्रपञ्च भईरहेको भन्दै आयोगले शुक्रबार संसद भित्र र बाहिर रहेका दलहरुलाई छलफलका लागि डाकेको हाे । आयोगका आयुक्त रामप्रसाद भण्डारीले संविधानमा भएको व्यवस्था […]