काठमाडौं, २ भदौँ । प्रमुख प्रतिपक्ष दल एमालेले संसद् खुलाउने निकाय सरकार भएको दाबी गरेको छ। एमाले प्रमखु सचेतक महेश बर्तौलाले शनिबार रूपन्देहीमा बोल्दै संसद् खुलाउने निकाय सरकार भएको र गठबन्धनमा निर्णय गरेर प्रतिपक्षसँग पंगा नलिन आग्रह गरेका हुन्। उनले भने, ‘संसद् अवरोध खुलाउने निकाय सरकार हो। यसको पहलकदमी लिनुपर्छ। गठबन्धनमा निर्णय गरेर प्रतिपक्षसित पंगा […]