गण्डकीमा १२ स्थानीय तह गुमाउने एमालेको प्रक्षेपण

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनमा गण्डकी प्रदेशमा सिट संख्या घट्ने प्रक्षेपण गरेको छ । पार्टीको काठमाडौंमा जारी केन्द्रीय कमिटीको तेस्रो बैठकमा प्रदेश अध्यक्ष नवराज शर्माले रिपोर्टिङ गर्दै १२ स्थानीय तह गुम्न सक्ने बताएका हुन् । ०७४ को निर्वाचनमा एमाले ३९ स्थानीय तहमा विजयी भएको थियो ।...

सम्बन्धित सामग्री

बर्सेनि ४२ लाख भाडामै खर्चिन्छन् गुल्मीका ५ पालिका

गुल्मीका पाँच पालिकाले बर्सेनि ४२ लाख ७२ हजार कार्यालय भाडामै खर्चिदै आएका छन् । एक नगरपालिका र चार गाउँपालिकाले मासिक भाडा रु ३३ देखि ९७ हजारसम्म तिर्दा उनीहरूले बर्सेनि सो रकम खर्च गर्नुपरेको हो । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा पाँच पालिकाले अझै पनि भाडाकै घरबाट कार्यालय सञ्चालन गरेका […]

बर्सेनि ४२ लाख भाडामै खर्चिन्छन् गुल्मीका पाँच पालिका

गुल्मीका पाँच पालिकाले बर्सेनि ४२ लाख ७२ हजार कार्यालय भाडामै खर्चिदै आएका छन् । एक नगरपालिका र चार गाउँपालिकाले मासिक भाडा रु ३३ देखि ९७ हजारसम्म तिर्दा उनीहरूले बर्सेनि सो रकम खर्च गर्नुपरेको हो । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा पाँच पालिकाले अझै पनि भाडाकै घरबाट कार्यालय सञ्चालन गरेका छन् । जिल्लाको मुसीकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका, कालीगण्डकी, इस्मा र गुल्मीदरबार गाउँपालिकाले भाडाकै भवनबाट सेवा दिइरहेका छन् । यीबाहेक रेसुङ्गा नगरपालिका र धुर्कोट गाउ

मोरङमा दुई हजार बढी उम्मेदवारले बुझाएनन् खर्च विवरण

मोरङमा स्थानीय तह निर्वाचनका दुई हजार बढी उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । आयोगले खर्च विवरण बुझाउन तोकेको समयमा थोरै उम्मेदवारले खर्च विवरण बुझाएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार मोरङमा हालसम्म एक हजार १२ स्थानीय तह निर्वाचनका उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा चार हजार तीन सय ४६ उम्मेदवार थिए । जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवारी दिएका १६ मध्ये नौ जनाले निर्व

दुई हजार बढीले बुझाएनन् खर्च विवरण

रङ्गेली– मोरङमा स्थानीय तह निर्वाचनका दुई हजार बढी उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । आयोगले खर्च विवरण बुझाउन तोकेको समयमा थोरै उम्मेदवारले खर्च विवरण बुझाएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार मोरङमा हालसम्म एक हजार १२ स्थानीय तह निर्वाचनका उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका छन् । वैशाख ३० गते […]

सुनसरीका १२ स्थानीय तह : कहाँ कसको नेतृत्व?

शंकर खत्रीसुनसरी : दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिकासहित १२ स्थानीय तह रहेको  जिल्लामा सम्पूर्ण स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेको छ।जिल्लाको १२ मध्ये ७ स्थानीय तहको प्रमुख\अध्यक्ष जितेर नेपाली कांग्रेस पहिलो बनेको छ। उसले ६ वटा उपप्रमुख\उपाध्यक्षमा पनि विजय हासिल गरेको छ। कांग्रेसबाट इटहरी उपमहानगरपालिकाको प्रमुखमा हेमकर्ण पौडेल विजयी भएका छन्। इनरुवा नगरपालिकामा प्रमुखमा केदार भण्डारी र उपप्रमुखमा विनीताकुमारी मेहता तथा दुहवी नगरपालिकाको प्रमुखमा वेदनारायण

नुवाकोटको १० स्थानीय तहको नतिजा सार्वजनिक

नुवाकोटको १० वटा गाउँपालिकाको मतगणना सकिएको छ। जिल्लाको १२ स्थानीय तह मध्ये विदुर नगरपालिका र वेलकोटगढी नगरपालिकामा मतगणना जारी रहेको छ।...

नुवाकोटमा १० स्थानीय तह जितेको एमाले ११ स्थानमा पछाडि

नुवाकोटको स्थानीय तहहरुको मतगणना भइरहेको छ । १२ स्थानीय तह रहेको नुवाकोटमा नेकपा एमालेले ११ स्थानीय तहको प्रमुख पदमा अग्रता लिन सकेको छैन । नेकपा माओवादीसँग गठबन्धन गरेको किस्पाङ गाउँपालिकामा...

सुनसरीमा शान्तिपूर्ण रूपमा मतदान जारी

सुनसरी : १२ स्थानीय तह रहेको जिल्लामा शान्तिपूर्ण तबरले मतदान भइरहेको छ।दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिकामा सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको जिल्लाका मुख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीले जानकारी दिए।

बझाङमा गठबन्धन : पालिकामा मिल्यो, वडामा बाँकी

९ वैशाख, डोटी । बझाङमा सत्ता गठबन्धनले भागबण्डा मिलाएको छ ।  १२ स्थानीय तह रहेको बझाङमा नेपाली कांग्रेसले सात, नेकपा एकीकृत समाजवादीले तीन र नेकपा माओवादी केन्द्रले दुई स्थानीय तहको नेतृत्वको जिम्मेवारी पाउने गरी सहमति गरेको हो । ‘१२ वटै स्थानीय तहमा गठबन्धनको तर्फबाट साझा उम्मेदवारी दिने सहमति भएको छ,’ नेपाली कांग्रेस बझाङका प्रवक्ता रमानन्द […]