एभरेष्ट महिला भलिबल लिग हुने

नेपाल भलिबल संघले इन्फिनिटी ड्रिम्स प्रालिलाई ''एभरेष्ट महिला भलिबल लिग' सञ्चालन गर्न अनुमति दिएको छ ।

सम्बन्धित सामग्री

केपी अनुश्रीले चितवन शक्तिबाट एभरेस्ट महिला भलिबल लिग खेल्ने

भारतीय राष्ट्रिय टिमकी खेलाडी केपी अनुश्रीले चितवन शक्तिबाट एभरेस्ट महिला भलिबल लिग खेल्ने भएकी छिन् ।

केपी अनुश्रीले चितवन शक्तिबाट एभरेस्ट महिला भलिबल लिग खेल्ने

भारतीय राष्ट्रिय टिमकी खेलाडी केपी अनुश्रीले चितवन शक्तिबाट एभरेस्ट महिला भलिबल लिग खेल्ने भएकी छिन् ।

सूर्याले चितवन शक्तिबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने

भारतीय राष्ट्रिय टिमकी मिडल ब्लकर सूर्या एसले चितवन शक्तिबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने भएकी छिन् ।

सूर्याले चितवन शक्तिबाट एभरेस्ट महिला भलिबल लिग खेल्ने

भारतीय राष्ट्रिय टिमकी मिडल ब्लकर सूर्या एसले चितवन शक्तिबाट एभरेस्ट महिला भलिबल लिग खेल्ने भएकी छिन् ।

एभरेस्ट महिला भलिबल लिग असोज १४-१९ मा हुने

एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल) को पहिलो संस्करण असोज १४ देखि १९गते सम्म हुने भएको छ । दशरथ रंगशालाको  कभर्ड हलमा  प्रतियोगिता हुनेछ ।

ढोरपाटन भलिबल लिग : एपीएफ शीर्षस्थानमा

१५ माघ, काठमाडौं – १६ औं संस्करणको होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसीपमा सोमबारसम्म नेपाल एपीएफ क्लब अंक तालिकामा शीर्षस्थानमा छ। सोमबार न्यू डायमण्ड, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल ट्रेनिङ क्लब विजयी भएका छन् । गोंगबु बसपार्क नजिकै भएको कोर्टमा भएको खेलमा न्यू डायमण्डले धादिङ स्पोर्टस क्लबलाई ३-० को‌ सोझो […]

प्रतिभा र उषाले माल्दिभ्सको भलिबल लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीका दुई खेलाडी प्रतिभा माली र उषा भण्डारीले माल्दिभ्सको महिला भलिबल लिग खेल्ने भएका छन् । त्यसका लागि प्रतिभा मंगलबार साँझ त्यसतर्फ गएकी छन् भने उषा बुधबार दिउँसो जाँदैछिन् । दुई दिन अघि उषा सम्मलित नेपाल पुलिस क्लब र प्रतिभा सम्मलित न्यू डायमण्ड स्पोर्टस् क्लबले सातौं एनभिए क्लब च्याम्पियनसिपको […]

कामना र उषाले माल्दिभ्सको भलिबल लिग खेल्ने

नेपाली राष्ट्रिय महिला भलिबल टोलीका स्पाइकर उषा भण्डारी र कामना विष्टले माल्दिभ्सको भलिबल लिग खेल्ने भएका छन् । दुबै खेलाडी प्रतियोगिताका लागि मंगलबार माले प्रस्थान गरेकी छिन् । मालेमा हुने प्रतियोगिता मे १९ देखि ३१ सम्म हुनेछ । नेपाल पुलिस क्लबकी उषा र कामना उषा र कामनाले फरक फरक क्लबबाट खेल्ने छिन् ।उषाले माल्दिभ्स नेशनल डिफेन्स फोर्सबाट खेल्ने छिन्  । यस्तै कामनाले माल्दिभ्स सर्भिस क्लबबाट खेल्ने छिन् ।  दुबै खेलाडीले पहिलो पटक लिग खेल्न लागेका हुन् ।

उषा र कामनाले माल्दिभ्समा भलिबल लिग खेल्ने

३ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमका दुई खेलाडी उषा भण्डारी र कामना विष्टले माल्दिभ्समा व्यवसायिक भलिबल लिग खेल्ने भएका छन् । नेपाल पुलिस क्लबबाट घरेलु भलिबल खेल्दै आएका दुवै खेलाडी माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ खेल्न मंगलबार माल्दिभ्सको माले प्रस्थान गरिसकेका छन् । नेपाल पुलिस क्लबकी सहायक प्रशिक्षक तथा राष्ट्रिय टिमका पूर्व खेलाडी […]