रौतहटको फतुवा बिजयपुरको मतगणना अवरुद्ध

रौतहट, ९ जेठ । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा मतदानस्थल तनावग्रस्त भएको छ । खसेको मत भन्दा बढी मतपेटिका भेटिएपछि मतगणनास्थल तनावग्रस्त भएको हो । आधारभुत विद्यालयमा ४७ थान मतपत्र भेटिएपछि मतगणना कार्यपनि अवरुद्ध भएको छ । सिल गरेको भन्दा ४७ मत बढी मतपत्र भेटिएपछि नेकपा एमाले, माओवादी केन्द्र र समाजवादीका मेयरका उम्मेदवारहरुले आइतबार रातिदेखि गणना […]

सम्बन्धित सामग्री

उदयपुर-१ मा मतगणना अवरुद्ध

काठमाडौं । उदयपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना रोकिएको छ । आज आइतबार पछिल्लो पटक खोलिएको १० वटा बाकसमा उदयपुर प्रदेशसभा १ काे (२) काे १ सय मतपत्र भेटिएपछि मत गणना रोकिएको हो । निर्वाचन अधिकृतको कार्यालय उदयपुरले सर्वदलीय बैठक राखेर समस्या समाधानका लागि छलफल गरिरहेको छ । सोही क्षेत्रमा ७६ हजार ७ सय ५६ […]

जनमत पार्टीकाे अवरोधले महोत्तरी १ को मतगणना अवरुद्ध

महोत्तरी। महोत्तरी १ को मतगणना अवरुद्ध  भएको छ । समानुपातिक मतगणनाको मतपरिणाम सही नभएको भन्दै जनमत पार्टीले विवाद गरेपछि मतगणना एक घण्टादेखि रोकिएको हो । ‘गणानाका क्रममा जनमत पार्टीको मत भएभन्दा कम भयो त्यसैले अहिले हामीले मतगणना स्थगित गरेर छलफल गर्न अनुरोध गरेका छौ ।’ जनमत पार्टीका नेताले भने । महोत्तरी १ मा  कहिले क्रस मत त […]

रुपन्देही–२ को मतगणना अवरुद्ध, पुनः मतदानको माग

९ मंसिर, बुटवल । रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अन्तिमतिर आइपुग्दा अवरुद्ध भएको छ । मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले पुनः मतदानको माग गर्दै विरोध गरेपछि मतगणना रोकिएको हो । मतपेटिकामा मुचुल्कामा भन्दा ५० थान मतपत्र बढी देखिएपछि एमाले इतरका […]

झलनाथ खनाल उम्मेदवार रहेको इलाम–१ को मतगणना अवरुद्ध

एकीकृत समाजवादीका झलनाथ खनाल उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ को मतगणना अवरुद्ध भएको छ ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना जारी रहेकै बेला दलका प्रतिनिधिहरुले मतपत्रका बाकसमा सिलबन्दीप्रति प्रश्न उठाउँदै विरोध गरेपछि अवरुद्ध भएको हो ।यो क्षेत्रमा नेकपा (एमाले)का महेश बस्नेत र झलनाथ खनालबीच प्रतिस्पर्धा भइरहेको छ । निर्वाचन अधिकृत दीपकुमार दाहालले केही प्राविधिक कारणले गणना अवरुद्ध भएपनि सहमति जुटाउने प्रयास जारी रहेको र केहीबेरमा गणना सुचारु गर्ने प्रतिक्रिया दिए।

भरतपुरमा एमाले कार्यकर्ता रिहापछि मतगणना सुरु

भरतपुर महानगरपालिकामा अवरुद्ध भएको मतगणना फेरि सुरु भएको छ । नेकपा एमालेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि मतगणना अवरुद्ध भएको थियो ।प्रहरीले नियन्त्रणमा लिएका एमाले कार्यकर्तालाई रिहा गरेपछि मतगणना सुरु भएको हो । सोमबार दिउँसो वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्कने क्रममा मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

एमाले कार्यकर्ता पक्राउ परेपछि भरतपुरको मतगणना अवरुद्ध

नेकपा एमालेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि भरतपुर महानगरपालिकाको मतगणना अवरुद्ध बनेको छ । सोमबार दिउँसो वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनलाई पक्राउ परेको विषयमा एमालेका कार्यकर्ताले विरोध गर्दै उनलाई रिहा नगरेसम्म मतगणना हुन नसक्ने अडान लिएका छन् । मतगणना स्थलमा तोकिएको अधिकारीबाहेक प्रवेश निषेध गरिएको छ । तर ती प्रतिनिधि अनाधिकृत रुपमा प्रवेश गरेपछि प्रहरीले तत्का

फतुवा बिजयपुर मतगणनास्थल तनावग्रस्त, मतगणना अवरुद्ध

रौतहटको फतुवा बिजयपुर नगरपालिकामा मतदान भएको भन्दा बढी मत मतपेटिकामा भेटिएपछि मतगणना अवरुद्ध भएको छ । फतुवा विजयपुर ३ मेवा अन्तर्गत आधारभूत विद्यालयको मतपेटिकामा ४७ थान मतपत्र बढी भेटिएपछि आइतबार रातिबाट मतगणना अवरुद्ध भएको हो ।मतदानपछि मुचुल्कासहित सिल गरेको मतपेटिकामा‌ १५७६ मतपत्र हुनुपर्नेमा गन्दा ४७ मत बढि भेटिएपछि नेकपा एमाले, माओवादी केन्द्र र समाजवादीका मेयरका उमेदवारहरूले मतगणना अवरुद्ध गरेका हुन् । मतगणना अवरुद्ध हुँदा तनावको अवस्था देखिएको छ । एमाले मेयरका उम्मेदवार बिजय

चिचिला गाउँपालिकामा विवाद भएपछि मतगणना अवरुद्ध

संखुवासभाको चिचिला गाउँपालिकामा विवाद भएपछि मत गणना अवरुद्ध भएको छ । मतगणनास्थलमा सर्वदलीय बैठकबाट शिक्षकलाई राख्न नपाउने सहमति गरेपनि शिक्षक पठाएको भन्ने बिषयमा विवाद भएको जनाएको छ । विवाद भएपछि...