फुङ्लिङ। ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा एक भारतीय नागरिक मृत भेटिएका छन्। भारतको पूर्णिया जिल्ला घर भएका २१ वर्षीय दिलसुख कुमार बिहीबार मृत भेटिएका हुन्।
जर्जियामा ११ जना भारतीय नागरिक मृत अबस्थामा फेला परेका छन । मृत्यु भएको घटनाबारे राजधानी तिब्लिसीस्थित भारतीय दूतावासले आफ्नो सञ्जाल एक्स मार्फत जानकारी दिएको छ । जर्जियाको गुदौरीमा ११ जना भारतीय नागरिकको मृत्यु भएको दुतावासले जानकारी दिएको हो । दूतावास स्थानीय अधिकारीहरूसँग सम्पर्कमा रहेको र मृतकहरूसम्बन्धी थप जानकारी संकलन भइरहेको छ । आवश्यक सबै सहयोग […]
चितवन । इलाका प्रहरी कार्यालय रत्ननगर, चितवनको हिरासत कक्षमा एक जना थुनुवाले आत्महत्या गरेका छन् । भारतीय नागरिक ४५ वर्षीय मोहम्मद क्यामोदिनले पुरुष हिरासत कक्षको शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान साढे ४ बजेको समयमा उनले आमहत्याको प्रयास गरेका थिए । अन्य थुनुवाले थाहा पाएर प्रहरीलाई […]
रौतहटको चन्द्रपुर १ स्थित पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका बेला शनिबार दिउँसो वाग्मती नदीले बगाएर बेपत्ता दुई भारतीय युवक आइतबार मृत अवस्थामा भेटिएका छन् ।
सोमबार पश्चिम नवलपरासीको गण्डक नहरमा मृत भेटिएका दुई जना मध्ये एक जनाको पहिचान खुलेको छ । मिति जिल्लाको नवलपरासी प्रतापपुर गाउँपालिका – ७ सुर्यपुरास्थित नेपाल गण्डक प्राधिकरण जल विद्युत केन्द्र पावर हाउस नजिकै गण्डक नहरमा मृत भेटिएका दुई जनामध्ये एक जना भारतीय नागरिक भएको खुलेको हो । उनी भारतको महारागंज सिम्देउरहवा बस्ने बर्ष ४४ को कम्लेश गौड रहेको नवलपपरासी पश्चिमका प्रवक्ता डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । उनका आफन्तको सहयोगमा
फुङ्लिङ, २९ पुस: ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा एक भारतीय नागरिक मृत भेटिएका छन् । भारतको पूर्णिया जिल्ला घर भएका २१ वर्षीय दिलसुख कुमार आज मृत भेटिएका हुन् । फुङ्लिङ नगरपालिका–५ स्थित एउटा होटलमा काम गर्दै आएका कुमार मृत भेटिएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए । राति शौचालय जाने भन्दै निस्केका उनी लामो समयसम्म नफर्किएपछि […]
पोखरमा एक भारतीय नागरिकको शव फेला परेको छ । पोखरा महानगरपालिका वडा नं. १० रंगशालास्थित दीपक गुरुङको घरमा भारतीय नागरिकको शव भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।