इटहरीमा भाटभटेनीको नयाँ स्टोर

भाटभटेनीले सुनसरीको इटहरीमा नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । कम्पनीले देशभर आफ्नो स्टोर विस्तार गर्ने क्रममा इटहरीमा नयाँ स्टोर सञ्चालनमा ल्याएको हो । इटहरीमा सञ्चालनमा आएको यो स्टोर नेपालकै सबैभन्दा ठूलो भएको भाटभटेनीले जनाएको छ ।शहरको ३५ कठ्ठा जमिनमा बनेको नयाँ स्टोरमा तीन अर्बको लगानी रहेको छ । उद्घाटनको अवसरमा स्टोरले निकोटिन र अल्कोहल जस्ता सामानमा १० प्रतिशत र इलेक्ट्रोनिक्स सामानमा २० प्रतिशतसम्म छुट दिएको छ ।२ लाख ७७ हजार वर्गफिटमा बनेको स्टोरमा २०४ सिट क्षमताको दुई वटा सिनेमा हल, दुई तल

सम्बन्धित सामग्री

माटोको सातौं स्टोर बुढानीलकण्ठमा

माटो ब्रण्डको सातौं स्टोर बुढानीलकण्ठमा खोलिएको छ। यही भदौ ६ गतेदेखि सञ्चालन भएको नयाँसमेत गरेर माटोका स्टोर संख्या ७ पुगेको छ।...

सुरु नहुँदै भत्कियो कोल्ड स्टोर

जिल्लाको पहाडी गाउँपालिका बंगलाचुलीमा निर्माण भएको कोल्ड स्टोर प्रयोगमा नआउँदै भत्किएको छ । बंगलाचुली गाउँपालिका-५ मुर्कुटीमा निर्माण भएको कोल्ड स्टोर प्रयोगमा नआउँदै भत्किएको हो । निर्माण गर्दा उपयुक्त स्थान छनोट गर्न नसक्दा यस प्रकारको समस्या भएको बताइएको छ । पहाडी क्षेत्रमा उत्पादन भएका वस्तु भण्डारणका लागि सहजता होस् भनेर उक्त स्थानमा कोल्ड स्टोर निर्माण गरिएको […]

ललितपुरमा ट्रुकेयर फार्मेसी तथा ब्युटी स्टोर सञ्चालन

ललितपुरको एकान्तकुनामा अन्तराष्ट्रिय शैलीको औषधि तथा सौन्दर्य स्टोर, ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर सञ्चालनमा आएको छ। शनिबार स्टोरको  मेकअप आर्टिस्ट  स्नेह राणाले उद्घाटन गरीन्।

साओमीको नयाँ आधिकारिक स्टोर अब इटहरीमा

साओमीले सुनसरीको इटहरीमा आफ्नो आधिकारिक स्टोर सञ्चालन गरेको छ । अरुण एण्ड ब्रदर्ससँग सहकार्य गरेर धरान रोडस्थित गोर्खा डिपार्टमेन्ट स्टोरनजिकै रहेको जय नेपाल होटलको भवनमा शाओमीले आफ्नो नयाँँ स्टोर सञ्चालनमा ल्याएको हो ।

ईटहरीमा शाओमीको आधिकारिक स्टोर

काठमाडौं, फागुन ५ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले सुनसरीको ईटहरीमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । अरुण एण्ड ब्रदर्स प्रालि सँग सहकार्य गरेर धरान रोड स्थित गोर्खा डिपार्टमेन्ट स्टोर नजिकै रहेको जय नेपाल होटलको भवनमा शाओमीले आफ्नो नयाँँ स्टोर खोलेको हो । आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्धेश्य सहित ब्राण्डले नेपालभरि नयाँँ र आधुनिक स्टोरहरु […]

साओमीको नयाँ स्टोर इटहरीमा

साओमीले सुनसरीको इटहरीमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । अरुण एण्ड ब्रदर्स प्रालिसँग सहकार्य गरेर धरान रोडस्थित गोर्खा डिपार्टमेन्ट स्टोर नजिकै रहेको जय नेपाल होटलको भवनमा साओमीले आफ्नो नयाँ स्टोर खोलेको हो ।  आफ्नो स्टोरहरूको संख्या दोब्बर बनाउने उद्देश्यसहित ब्राण्डले नेपालभरी नयाँँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ । साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर...

शाओमीको नयाँ आधिकारिक स्टोर इटहरीमा

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले सुनसरीको इटहरीमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । अरुण एण्ड ब्रदर्स प्रालिसँग सहकार्य गरेर धरान रोडस्थित गोर्खा डिपार्टमेन्ट स्टोर नजिकै रहेको जय नेपाल होटलको भवनमा शाओमीले आफ्नो नयाँ स्टोर खोलेको हो । आफ्नो स्टोरहरूको संख्या दोब्बर बनाउने उद्देश्यसहित ब्राण्डले नेपालभरी नयाँँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भने, ‘यो नयाँ स्टोर खुलेपछि हाम्रा ग्राहकहरुलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र सँग&n

शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ ।काभ्रको बनेपा–६ को गोदाम चोकमा नयाँँ स्टोर खोलेको शाओमीले काठमाडौंको बालाजुको बिजी मलमा पनि आफ्नो नयाँँ स्टोर खोलेको हो । शाओमीले आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्देश्य पूरा गर्न नेपालभरी नयाँँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको जनाएको छ ।यो मोडलले नेपालमा नयाँँ […]

साओमीको आधिकारिक स्टोर अब बुटवलमा

साओमीले बुटवलमा आफ्नो आधिकारिक स्टोर सञ्चालनमा ल्याएको छ । सो स्टोर बुटवलको विपि चोक ६ मा अवस्थित रहेको छ । यो मी स्टोरले देशमा नवीन खुद्रा उपायहरुको विकासमा ब्रान्डको छिटो प्रगति पुनः सुरु गर्ने कम्पनीले जनाएको छ । यस ब्रान्डले मी स्टोरहरुको संख्यालाई दोब्बर गर्ने लक्ष्य राखेको छ ।  हरेक मी स्टोरसंग देशमा एक सहज अफलाइन नेटवर्क निर्माणको लक्ष्य पूरा गर्न प्रयास जारी...

साओमी नेपालको कंलकीमा पाँचौं एमआई स्टोर

साओमीले नेपालमा आफ्नो पाँचौं एमआई स्टोर सार्वजनिक गरेको छ । साओमीले कलंकीमा एमआई स्टोर सार्वजनिक गरेको हो ।  साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले यो साओमी नेपालका लागि एक विशेष माइलस्टोन भएको बताए । ‘देशमा हाम्रो ५ औँ एमआई स्टोरसंग हामी देशमा एक सहज अफलाइन नेटवर्क निर्माणको लक्ष्य पूरा गर्न प्रयास जारी राख्नेछौं । हाम्रो एमआई प्रशंसकहरुको लागी...