काठमाडौं, साउन ९ । साफ यु–२० च्याम्पियनसिप पुरुष फूटबल प्रतियोगिता आजबाट भारतमा शुरु हुँदैछ । आज हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्दैछन् । भुवनेश्वरमा हुने खेल नेपाली समय अनुसार बेलुकी ४स्१५ बजे शुरु हुनेछ । आज हुने खेलमा दुवै टोली जीत निकाल्दै प्रतियोगिताको सुखद शुरुवात गर्न चाहन्छन् । आइतबार भएको प्रि(म्याच कन्फरेन्समा बोल्दै […]