सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवन पटक-पटक म्याद थप्दा पनि काम अझै सकिएको छैन । २०७९ असोज १६ सम्म निर्माण सक्ने भन्दै ०७६ असोज १६ मा यसको ठेक्का भएको थियो। तर ५ वर्ष पुग्दासमेत निर्माण सम्पन्न हुन सकेको छैन।
सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन संघीय संसद् भवन तोकिएको समयमा नबन्ने भएको छ । भवन निर्माणको जिम्मा लिएको कम्पनीले समयमा भवन बनाउन नसकेपछि फेरि एक वर्ष म्याद थपको प्रस्ताव गरेको छ । पहिलो सम्झौताअनुसार २०७९ असोजमा भवन निर्माण भइसक्नुपर्ने थियो । निर्माण कम्पनीले कोभिड–१९ लाई बहाना बनाएपछि ६ महिना म्याद थप गरिएको थियो । त्यसअनुसार चैत […]
सिंहदरबारस्थित पुतली बगैंचामा संघीय संसद् भवन निर्माण भइरहेको छ । २०७९ चैतसम्म निर्माण गरिसक्नुपर्ने समयसीमा पाएको निर्माण कम्पनीले धमाधम काम गरिरहेको छ ।
सिंहदरबारस्थित पुतली बगैंचामा संघीय संसद् भवन निर्माण भइरहेको छ । २०७९ चैतसम्म निर्माण गरिसक्नुपर्ने समयसीमा पाएको निर्माण कम्पनीले धमाधम काम गरिरहेको छ ।
सिंहदरबारस्थित पुतली बगैंचामा संघीय संसद् भवन निर्माण भइरहेको छ । २०७९ चैतसम्म निर्माण गरिसक्नुपर्ने समयसीमा पाएको निर्माण कम्पनीले धमाधम काम गरिरहेको छ ।
सहरी विकास मन्त्री मेटमणि चौधरीले सिंहदरबार परिसरभित्र निर्माणाधीन संघीय संसद् भवनको मंगलबार बिहान निरीक्षण गरेका छन् । साथै उनले निर्माण कार्यमा ढिलाइ नगर्न निर्देशनसमेत दिएका छन् । नयाँ बन्दै गरेको संघीय संसद् भवन बानेश्वरभन्दा यहाँ केके सुविधा छन् भन्ने मन्त्री चौधरीको जिज्ञासामा आयोजना निर्देशक श्रेष्ठले भने, ‘भवन अत्याधुनिक र सुविधासम्पन्न हुनेछ । दलका कार्यालयहरू, संसद् सचिवालय, विकास समिति, सङ्ग्रहालय, पुस्तकालय, प्रतिनिधि सभा र राष्ट्रिय सभाका भवन, भिभिआइपी भवन, आरामदायी
सहरी विकास मन्त्रालयको पाँच महिनाको पुँजीगत खर्च १० प्रतिशतमा सीमित
सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित अधिकांश कार्यक्रमको लक्ष्य हासिल नभएको तथ्यांकले देखाएको छ । मन्त्रालयले संघीय संसद् भवन निर्माण कार्य मंसिरसम्म ६० प्रतिशत...
मधुसूदन रायमाझी, काठमाडौं । लकडाउनका कारण देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबा रभित्र धेरै चहलपहल छैन । सीमित कर्मचारी मात्र उपस्थित भएर कार्यालय सञ्चालन भइरहेको छ । तर,सिंहदरबार भित्रै रहेको राष्ट्रिय महत्वको संघीय संसद् भवन निर्माणको कामभने लकडाउनको अवधिमा पनि धमाधम भइरहेको छ । निर्माणाधीन संसद् भवनमा कामदारहरूलाई स्वास्थ्य माापदण्ड पालना ध्यानदिँदै काम अगाडि बढाइएको छ […]
काठमाडौं : भाडामा संसद् बैठक बस्दै आएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मर्मतका लागि चीन सरकारले माग गरेपछि प्रधानमन्त्री केपी ओलीले दुई वर्षभित्र संघीय संसद्को आफ्नै भवन बनाउने घोषणा गरेका थिए।
प्