काठमाडौं, (नेस) । नबिल बैकले शेयर किनबेच गर्ने उद्देश्यले सहायक कम्पनी स्थापना गरेको छ । सोमबार कम्पनी रजिष्ट्रार कार्यालयमा नबिल सेक्युरिटिज नामक कम्पनी दर्ता भएको हो । नबिलले शेयर किनबेच गर्ने, स्टक डिलर र शेयर ब्रोकरेजको रुपमा काम गर्ने प्रमुख उद्देश्य राखेर कम्पनी दर्ता गरेको कार्यालयको भनाइ छ। नबिलसँगै पछिल्लो समय ब्रोकरेज कम्पनीको काम गर्ने […]