प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अघिल्लो सत्ता गठबन्धनमा संगै रहेका तर अहिले बाहिर रहेका पार्टीहरुलाई सरकारमा ल्याउने पहल सुरु गर्नुभएको छ । यस क्रममा उहाँले बुधबार विहान पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटघाट गर्नुभएको छ । भेटमा प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी …