भुवर भवानीमा माघी मेलाको रौनक

काठमाडौँ,२ माघ । थारु समुदायको मुख्यपर्व माघीको अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिका स्थित भुवर भवानी मन्दिरमा ऐतिहासिक माघी मेला सुरु भएको छ । विसं २०१३ मा स्थापना भएको भुवर भवानी मन्दिर बाँके जिल्लाकै दोस्रो ठूलो मन्दिरको रुपमा परिचित छ । मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत सयौँको दर्शक तथा भक्तजन आउने गरेको राप्तीसोनारी गाउँपालिका […]

सम्बन्धित सामग्री

भुवर भवानी मन्दिरमा ऐतिहासिक माघी मेला सुरु

राँझा– थारू समुदायको मुख्यपर्व माघीको अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिका स्थित भुवर भवानी मन्दिरमा ऐतिहासिक माघी मेला सुरु भएको छ । विसं २०१३ मा स्थापना भएको भुवर भवानी मन्दिर बाँके जिल्लाकै दोस्रो ठूलो मन्दिरको रुपमा परिचित छ । मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत सयौँको दर्शक तथा भक्तजन आउने गरेको राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह […]

डडेल्धुराकाे परशुराम मन्दिरमा भाेलि माघी मेला लाग्ने

डडेल्धुरा । महाकाली नदीय तटमा अवस्थित प्रसिद्ध धार्मिक स्थल परशुराम मन्दिरमा आइतबार ठूलो माघी मेला लाग्ने भएको छ । डडेल्धुरा सदरमुकामबाट करिब १ सय किलोमिटर दूरीमा रहेको हिन्दुहरुको प्रसिद्ध धार्मिक स्थल परशुराम मन्दिरमा आज शनिबारदेखि नै चहलपहल बढेको हाे । आइतबार अथवा माघेसंक्रान्तिका दिन बिहान स्नान गरेर दिनभरी मेला हुने गर्दछ । हैयेयवंशी क्षेत्रीयहरुले पिता […]

माघी मेलामा घरेलु उत्पादनको प्रदर्शन

गुल्मीमा घरेलु उत्पादनको प्रदर्शनीसहित माघी मेला लाग्ने भएको छ । जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेस्थित लेकपोखरामा कृषि र पशुपालनतर्फ घरेलु उत्पादनको प्रदर्शनी, विभिन्न खेलकुद र साँस्कृतिक मेलासहित तीनदिने माघी मेला लाग्दैछ । मकर वा माघे संक्रान्तिको अवसरमा २९ पुसदेखि १ माघसम्म सोही कार्यक्रमहरु हुने कार्यक्रम संयोजक चन्द्र महताराले जानकारी दिए । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको […]

दाङका धार्मिकस्थलमा माघी मेलाको तयारी

काठमाडौँ,११ पुष । माघे सक्रान्ती अर्थात् माघी पर्वका अवसरमा दाङका धार्मिक तथा पर्यटकीयस्थलमा मेला लाग्ने भएको छ । घोराही उपमहानगरपालिका –१३ को बाह«कुने ताल(दह) र लमही नगरपालिका–९ स्थित बगार बाबा धार्मिकस्थल रिहारमा मेला लाग्ने गर्दछ । यस वर्ष यी दुवै स्थानमा माघी मेला लाग्ने भएको हो । लमही–९ रिहारस्थित धार्मिक एवं पर्यटकीयस्थल बगारबाबा धार्मिक पर्यटन […]

कोरोनाले माघी मेला स्थगित

हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको माघी मेला यस वर्ष कोरोना महामारीका कारण स्थगित गरिएको छ ।

कोरोनाले माघी मेला स्थगित

हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको माघी मेला यस वर्ष कोरोना महामारीका कारण स्थगित गरिएको छ ।

दाङमा माघी मेला स्थगित

दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको माघी मेला यस वर्ष कोरोना महामारीका कारण स्थगित गरिएको छ । दाङको घोराही १३ को बाह्रकुने दह र लमही ९ स्थित बगारबाबा धार्मिकस्थल रिहारमा यस पटक मेला नलाग्ने भएको हो ।  बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको निर्णय अनुसार दहमा मेला स्थगित गरिएको जानकारी दिए । संक्रमण दर बढेको र सरकारले समेत २५ जना भन्दा बढी भिडभाड हुन तथा मेला महोत्सव गर्न रोक

कोरोनाका कारण दाङको माघी मेला स्थगित

२७ पुस, देउखुरी। कोरोना भाइरसको तेस्रो लहर फैलिहेका कारण यस वर्ष दाङका जिल्लाका धार्मिकस्थलमा लाग्ने माघी मेलाहरु नहुने भएका छन् । माघे सङ्क्रान्तिका अवसरमा जिल्लाका दुई स्थानमा ठूलो मेला लाग्ने गर्दथ्यो । घोराही उपमहानगरपालिका–१३ को बाह्रकुने ताल (दह) र लमही नगरपालिका-९ स्थित बगार बाबा धार्मिकस्थल रिहारमा मेला लाग्ने गर्दथ्यो । यो वर्ष यी दुवै स्थानमा […]

कोरोनाका कारण माघी मेला स्थगित

कोरोना भाइरसको तेस्रो लहर फैलिहेका कारण यस वर्ष दाङका जिल्लाका धार्मिकस्थलमा लाग्ने माघी मेलाहरु नहुने भएका छन्।

थारु सङ्ग्रहालयको प्रचारप्रसार गर्न माघी मेला

शुक्लाफाँटा नगरपालिका– ८ स्थित पर्यटकीय क्षेत्र भल्कामा रहेको थारु सङ्ग्रहालयको प्रचारप्रसारका लागि तीन दिने माघी मेलाको आयोजना गरिएको छ । नगरपालिकाको वडा नं ८ को कार्यालयले आयोजना गरेको मेलामा थारु संस्कृति झल्किने परम्परागत परिकार, पहिरन, गहना, रहनसहन  र संस्कृतिसम्बन्धी सामग्री राखिएको छ । पर्यटकीय क्षेत्र भल्कामा रहेको परम्परागत थारु सङ्ग्रहालयको प्रचारप्रसारका लागि सांस्कृतिक माघी मेलाको आयोजना गरिएको वडाध्यक्ष बहादुर महराले बताए ।    दुई वर्षदेखि माघीका अवसरमा वडा कार्यालयले थारु संस्कृति जगेर्...