प्रभु क्यापिटलको अफर, २ वर्षसम्म डिम्याट र मेरो सेयर सेवा निःशुल्क

काठमाडौं । प्रभु क्यापिटलको विन्टर अफर सञ्चालनमा ल्याएको छ । प्रभु क्यापिटल लिमिटेडले गएको वर्षमा सञ्चालित विन्टर अफरमा ग्राहकहरुको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्ष पनि विन्टर अफर ल्याएको छ । जाडो मौसममा घरमै बसीबसी अनलाइन माध्यमबाट प्रभु क्यापिटलको मोबाइल एप तथा वेबसाइटबाट डिम्याट खाता खोल्न सकिनेछ । कुनै पनि शाखा वा प्रभु क्यापिटलको कार्यालय […]

सम्बन्धित सामग्री

सन सेक्युरिटिजको लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन - NepaliPatra

काठमाडौँ । सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकका लागि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ । रेमिट डिम्याट खाताको माध्यमबाट विदेशमा बस्ने नेपालीलाई नेपालको पूँजी बजारमा लगानीका लागि आवश्यक रहने डिम्याट खाता, मेरो सेयर तथा ब्रोकर खाता निःशुल्क खोल्ने तथा आजीवन निःशुल्क सञ्चालन गरी कारोबार गर्ने कार्यका लागि सहजीकरण गर्ने […]

नारी र सेना दिवसमा ज्योति क्यापिटलको निःशुल्क डिम्याट र मेरो सेयर सुविधा

ज्योति क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर र सेना दिवसका अवसरमा दुई योजना सार्वजनिक गरेको छ । बैंकले ‘ज्योति क्यापिटल नारी सम्पन्नता’ र ‘ज्योति क्यापिटल नेपाली सेना सम्पन्नता’ निःशुल्क डिम्याट र...

सानीमा बैंकले सार्वजनिक गर्‍याे तीज काेसेली

काठमाडाैँ – सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरूका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ। उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, युएसडी इ-कार्ड(पहिलो टपअप) निःशुल्क जारी गरिनेछ। साथै, लकर शुल्कमा ७५% छुट प्राप्त गर्न सक्नुहुनेछ। यसैगरी पहिलो पीओएस कारोबारमा १०% […]

सानिमा बैंकको तीजको कोसेली योजना सार्वजनिक

काठमाडौं । सानिमा बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा महिलाहरुलाई लक्षित गरी ‘तीजको कोसेली योजना’ सार्वजनिक गरेको छ । बैंकका अनुसार योजनाअन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट÷क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर, मोबाइल बैंकिङ, एनसेल सीम कार्ड, यूएसडी ई–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने छ । लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् […]

हरितालिका तीजको अवसरमा सानिमा बैंकको 'कोसेली'

काठमाडौं । सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरूका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरूलाई डेबिट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर, मोबाइल बैंकिङ, एनसेल सिम कार्ड, युएसडी ई–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने बैंकले जनाएको छ । साथै, लकर शुल्कमा ७५%...

ज्योति विकास बैंकमा स्मार्ट सेभिङ बचत खाता खोल्दा ५.७५ प्रतिशत ब्याज

ज्योति विकास बैंकले एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ बचत खाता योजना ल्याएको छ । यो खाता खोल्दा शून्य मौज्दातमा बचत, निःशुल्क डिम्याट र मेरो सेयर तथा सर्वाधिक ५.७५ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार बचतसँगै शेयर बजारमा लगानी गर्न चाहेका नागरिकलाई सहजता प्रदान गर्न डिम्याट खाता र मेरो सेयर सुविधासहितको ज्योति स्मार्ट सेभिङ खाता संचालनमा ल्याइएको हो । बचत खाता खोल्ने ग्राहकले शून्य मौज्दातमै डिम्याट खाता, मेरो सेयर रजिस्ट्रेसन, सि–आस्वा, मोब

अनलाइनबाटै निःशुल्क डिम्याट खाता खोल्न सकिने

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले अनलाइनबाटै निःशुल्क डिम्याट खाता खोल्न सकिने सुबिधा सञ्चालन गरेको छ । कोरोना महामारी जारी रहेकाले डिम्याट खाता खोल्न कम्पनीमा धाउनु पर्ने बाध्याताबाट मुक्त हुन नबिल इन्भेष्टमेन्टले सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको स्वास्थ्यको ख्याल गरी चालु आर्थिक वर्षको असार मसान्तसम्मको लागि मात्र निःशुल्क अनलाइन डिम्याट तथा मेरो सेयर खाता खोल्ने सुविधा […]

प्रभु क्यापिटलको ‘९९९–ट्रिपल नाइन! ट्रिपल बेनेफिट डिम्याट योजना’ संचालनमा

काठमाडौं । प्रभु क्यापिटलले ‘९९९–ट्रिपल नाइन! ट्रिपल बेनेफिट डिम्याट योजना’ संचालनमा ल्याएको छ ।  सहज तथा सुलभ ढंगबाट निरन्तर सेयर कारोबार सञ्चालन गर्न सकिने नयाँ डिम्याट योजना  ‘९९९–ट्रिपल नाइन! ट्रिपल बेनेफिट डिम्याट योजना’ यहि आजबाट संचालनमा आउने क्यापिटलले जनाएको छ । ट्रिपल बेनेफिटअन्तर्गत डिम्याट लिँदा मेरो सेयर लगइन निःशुल्क पाइने क्यापिटलले जनाएको छ । त्यसैगरी, खाता खोलेपछि ९ वर्षसम्म नवीकरण गर्नुपर्ने सुविधा पनि क्यापिटलले दिएको छ । यस य