काठमाडाैँ – सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरूका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ। उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, युएसडी इ-कार्ड(पहिलो टपअप) निःशुल्क जारी गरिनेछ। साथै, लकर शुल्कमा ७५% छुट प्राप्त गर्न सक्नुहुनेछ। यसैगरी पहिलो पीओएस कारोबारमा १०% […]