चौधरी ग्रुपद्वारा प्रवर्द्धित मिडिल मोदी जलविद्युत आयोजना सम्पन्न

चौधरी ग्रुपद्वारा प्रवर्द्धन गरिएको १८ मेगावाट क्षमताको मिडिल मोदी जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । मोदी खोलामा बनेको यस आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादन सुरु भएको छ । मिडिल मोदी जलविद्युत आयोजना निर्माण सम्पन्न भई उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा आबद्ध भइसकेको छ । १५ दिन परीक्षण उत्पादनपछि नियमित उत्पादन सुरू हुने चौधरी ग्रुपले जनाएको छ ।  मिडिल मोदी जलविद्युत् आयोजना चौधरी ग्रुपले लगानी गरेको पहिलो आयोजना हो । जलविद्युत् उत्पादनमा प्रवेश गर्ने ग्रु

सम्बन्धित सामग्री

पर्वतको मध्यमोदी जलविद्युत आयोजना सम्पन्न, परीक्षण उत्पादन सुरू

पर्वत । पर्वतको मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्य मोदी जलविद्युत् आयोजनाको निर्माण कार्य पूरा भएको छ । आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरू भएको हो । मिडिल मोदी हाईड्रोपावर लिमिटेडले २०७१ सालको मंसिर महिनाबाट सुरू गरेको आयोजना ८ वर्षको अवधिमा सम्पन्न भएको हो । करिब ४ अर्ब रूपैयाँको लगानीमा निर्माण […]