पर्वतको मध्यमोदी जलविद्युत आयोजना सम्पन्न, परीक्षण उत्पादन सुरू

पर्वत । पर्वतको मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्य मोदी जलविद्युत् आयोजनाको निर्माण कार्य पूरा भएको छ । आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरू भएको हो । मिडिल मोदी हाईड्रोपावर लिमिटेडले २०७१ सालको मंसिर महिनाबाट सुरू गरेको आयोजना ८ वर्षको अवधिमा सम्पन्न भएको हो । करिब ४ अर्ब रूपैयाँको लगानीमा निर्माण […]