धनुषा १ मा मातृकालाई पुरानै प्रतिस्पर्धी

२६ असोज, जनकपुरधाम । धनुषा– १ मा पुरानै अनुहारबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मातृकाप्रसाद यादव उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमाले–जसपा गठबन्धनबाट जसपाका दीपक कार्कीको उम्मेदवारी परेको छ । २०७४ को निर्वाचनमा यादव २६ हजार ४१८ मत प्राप्त गरी विजयी हुँदा कार्की १७ हजार २९६ मतसहित निकटतम […]

सम्बन्धित सामग्री

धनुषा-१ : जसपाका दीपक कार्की विजयी, माओवादीका मातृका यादव पराजित

काठमाण्डाै - धनुषा-१ मा जनता समाजवादी पार्टीका दीपक कार्की विजयी हुनुभएको छ । उहाँले २७ हजार ४ सय ३१ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिस्पर्धी मातृकाप्रसाद यादवले २१ हजार ४ सय ८३ मत पाउनुभयो । यस्तै, जनमत पार्टीका किशोरी साह कमलले १४ हजार ४ सय ६७ मत ल्याउनु भएको छ ।

धनुषा १ बाट मात्रृका पराजित, दीपकको जित

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार दीपक कार्की विजयी भएका छन् ।  २७ हजार ४३१ मत ल्याएर जसपा उम्मेदवार कार्की विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी...

धनुषा १ मा मातृकालाई पराजित गर्दै दिपक निर्वाचित

धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा जनता समाजवादी नेपालका दिपक कार्की निर्वाचित भएका छन्। नेकपा माओवादीका केन्द्रका मातृकाप्रसाद यादवलाई पराजित गर्दै कार्की निर्वाचित भएका हुन्।...

धनुषा-१ बाट जसपाका दीपक कार्की निर्वाचित, मातृका यादव पराजित

१० मंसिर, जनकपुरधाम । धनुषा- १ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका दीपक कार्की निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई ५ हजार ४८ मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् । कार्कीले २७ हजार ४३१ मत ल्याए भने यादवले २१ हजार ४८३ मत पाए । तेस्रो स्थानमा रहेको […]

धनुषा-१ मा माओवादीका मात्रिका यादव पराजित, जसपाका दीपक कार्की निर्वाचित

काठमाडौं, १० मंसिर । धनुषा-१ बाट प्रतिनिधिसभाका लागि जसपाका दीपक कार्की निर्वाचित भएका छन् । उनले माओवादी केन्द्रका मात्रिका प्रसाद यादवलाई पराजित गरेका हुन् । निर्वाचित कार्की र पराजित यादवबीच ५९४८ को मतान्तर छ । कार्कीले २७४३१ मत ल्याउँदा यादवले २१४८३ मत ल्याएका छन् । यो जितसँगै कार्कीले यादवसँग ०७४ को हारको बदला लिएका छन् […]

धनुषा-१ मा जसपाका कार्की अगाडि, माओवादीका मातृका तेस्रोमा

धनुषा प्रतिनिधिसभा क्षेत्र १ मा जसपाका दिपक कार्कीले अग्रता बनाएका छन्।

धनुषा १ : मातृकासँग पुरानै प्रतिस्पर्धी

जनकपुरधाम, २४ कात्तिक । धनुषा क्षेत्र नम्बर १ मा पुरानै उम्मेदवार प्रतिस्पर्धीमा देखिएका छन् । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादव र एमाले–जसपा गठबन्धनबाट जसपाका दीपक कार्कीले उम्मेदवारी दत्र्ता गराएका छन्। मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उनिहरुबीच मूख्य चुनावी प्रतिस्पर्धा हुने सो क्षेत्रमा चर्चा छ । उनिहरु दुबै जना […]

धनुषा १ मा पुरानै उम्मेदवार प्रतिस्पर्धीमा

जनकपुरधाम– धनुषा क्षेत्र नम्बर १ मा पुरानै उम्मेदवार प्रतिस्पर्धीमा देखिएका छन् । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादव र एमाले-जसपा गठबन्धनबाट जसपाका दीपक कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उनीहरूबीच मुख्य चुनावी प्रतिस्पर्धा हुने सो क्षेत्रमा चर्चा छ । उनीहरु दुबै जना गत २०७४ […]

प्रचण्ड धनुषा-१ बाट चुनाव लड्ने

काठमाडौं, १० साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी संघीय संसद्को निर्वाचनमा कहाँबाट चुनाव लड्छन ? भन्ने कुरा अहिले चासोको विषय बनेको छ । दाहाल भने आगामी निर्वाचनको लागि आफ्नो नेतृत्वमा तेस्रो धार बनाउन लागिपरेका छन् । उनले पूर्व माओवादीहरु एकजुट बनाउनेदेखि माधव नेपाल, वामदेव गौतमलाई समेटेर समाजवादी […]