धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा जनता समाजवादी नेपालका दिपक कार्की निर्वाचित भएका छन्। नेकपा माओवादीका केन्द्रका मातृकाप्रसाद यादवलाई पराजित गर्दै कार्की निर्वाचित भएका हुन्।...
जनकपुरधाम : धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ बाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार दीपक कार्की विजयी भएका छन्।सत्ता गठबन्धनका उम्मेदवार पूर्वमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवलाई ५ हजार ९ सय ४८ मतको अन्तरले पराजित गर्दै कार्कीले जित हात पारेका हुन्।विजयी कार्कीले २७ हजार ४ सय ३१ मत प्राप्त गर्दा मातृकाले २१ हजार ४ सय ८३ मत मात्रै ल्याए।तेस्रो स्थानमा रहेका जनमत पार्टीका उम्मेदवार किशोरी साह कमलले १४ हजार ४ सय ६७ र पाँचौ स्थानमा रहेका राप्रप
काठमाडौं । धनुषा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) का दीपक कार्की विजयी हुनु भएको छ । निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव मातृका यादवलाई ५ हजार ४८ मतान्तरले पराजित गर्दै कार्की विजयी हुनु भएको हो । कार्कीले २७ हजार ४ सय ३१ मत ल्याउनुभयो भने यादवले २१ हजार ४ सय ८३ […]
काठमाण्डाै - धनुषा-१ मा जनता समाजवादी पार्टीका दीपक कार्की विजयी हुनुभएको छ ।
उहाँले २७ हजार ४ सय ३१ मत प्राप्त गर्नु भएको छ ।
उहाँका प्रतिस्पर्धी मातृकाप्रसाद यादवले २१ हजार ४ सय ८३ मत पाउनुभयो । यस्तै, जनमत पार्टीका किशोरी साह कमलले १४ हजार ४ सय ६७ मत ल्याउनु भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार दीपक कार्की विजयी भएका छन् ।
२७ हजार ४३१ मत ल्याएर जसपा उम्मेदवार कार्की विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी...
काठमाडौंः नेकपा (माओवादी केन्द्र) का नेता मातृकाप्रसाद यादव धनुषा १ बाट पराजित भएका छन्। जनता समाजवादी पार्टी नेपालका दीपक कार्कीसँग यादव पराजित भएका हुन्। लगातार जित्दै आएका यादवको संसदीय यात्रामा कार्कीले ब्रेक लगाइदिएका हुन्।
अन्तिम मतपरिणाम अनुसार कार्कीले २७ हजार ४३१ मत पाएका छन्। यस्तै, यादवले २१ हजार ४८३ मत पाए।…
काठमाडौँ – धनुषा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) का दीपक कार्की विजयी भएका छन् । कार्कीले करीब ६ हजार मतान्तरले नेकपा माओवादी केन्द्रका नेता मातृका यादवलाई पराजित गरेका हुन् । एमालेसँगको साथ पाएका जसपाका कार्कीले २७४३१ मत ल्याउँदा सत्ता गठबन्धनका उम्मेदवार यादव २१४८३ मतमा रोकिए ।
१० मंसिर, जनकपुरधाम । धनुषा- १ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका दीपक कार्की निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई ५ हजार ४८ मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् । कार्कीले २७ हजार ४३१ मत ल्याए भने यादवले २१ हजार ४८३ मत पाए । तेस्रो स्थानमा रहेको […]
काठमाडौं, १० मंसिर । धनुषा-१ बाट प्रतिनिधिसभाका लागि जसपाका दीपक कार्की निर्वाचित भएका छन् । उनले माओवादी केन्द्रका मात्रिका प्रसाद यादवलाई पराजित गरेका हुन् । निर्वाचित कार्की र पराजित यादवबीच ५९४८ को मतान्तर छ । कार्कीले २७४३१ मत ल्याउँदा यादवले २१४८३ मत ल्याएका छन् । यो जितसँगै कार्कीले यादवसँग ०७४ को हारको बदला लिएका छन् […]
२५ मंसिर, काठमाडौं । धनुषा १ बाट माओवादी केन्द्रका नेता मात्रिकाप्रसाद यादव विजयी भएका छन् । उनले संघीय समाजवादी फोरम नेपालका दीपक कार्कीलाई पराजित गरे ।
उनले २६ हजार ४१६ मत पाए । पराजित भएका कार्कीले १७ हजार २ सय ८४ मत ल्याए ।
यादवले ९ हजार १२३ मतान्तरमा जित हात पारेका …