काठमाडाैं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ । बुधबार नेपाल राष्ट्र बैंकले लघुवित्तलाई निर्देशन दिएका कारण बिहीबार ५७.७४ अंकले गिरावट आएको हो । राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई १५ प्रतिशत भन्दा बढी लाभांश दिएमा बढी दिएको लाभांशको ५० प्रतिशत जगेडामा राख्नुपर्ने, १५ प्रतिशत सिएसआर र ३५ प्रतिशत ग्राहक संरक्षण […]