महत्त्वपूर्ण योजना अलपत्र पारेर बजेट रकमान्तरमै व्यस्त छ कर्णालीको सामाजिक मन्त्रालय

हाम्रो समाजमा ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने उखान निकै प्रचलित छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका प्राथमिकता र जिम्मेवारी नियाल्ने हो भने यो उखान ठ्याक्कै चरितार्थ हुन्छ ।

सम्बन्धित सामग्री