नेपाल राष्ट्र बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरूको कारोबार गैरकानूनी रहेको जनाएको छ । बिहीबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरूको कारोबार गैरकानूनी रहेको जानकारी दिएको हो ।
राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरूको कारोबार/प्रयोग/माइनिङ गैरकानूनी रहेकाले...