जगदिश घिमिरेको उपन्यास ‘साबिती’मा आधारित नाटक ‘दि कन्फेसन’ जम्मुमा मञ्चन हुँदैछ। नुतन इन्टरनेशनल थिएटर फेस्टिभलमा मञ्चनका लागि नाटक चयन भएको हो।
२०३२ सालमा प्रकाशित उपन्यासको नाट्य रुपान्तरण भारतीय रंगकर्मी अनुराधा मजुम्दारले गरेकी हुन्। थिएटर भिलेज नेपाल र आर्ट आश्रम इन्डियाको सहकार्यमा तयार नाटकको निर्देशन भने बिमल सुवेदीले गरेका