विवाह पञ्चमीमा उच्च सुरक्षा, सिसिटिभी र ड्रोनबाट पनि निगरानी

 जनकपुरधाम : जनकपुरधामको विवाहपञ्‍चमी मेलामा उच्च सुरक्षासाथ सिसिटिभी र ड्रोन क्यामेराबाट समेत निगरानी गरिने भएको छ।धनुषा प्रहरी प्रवक्ता निरज अवाका अनुसार जनपद र ट्राफिक गरि जम्मा १ हजार ५ सय जना प्रहरी परिचालन हुने बताए।प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले विगतको दिनलाई समीक्षा गर्दै अभद्र व्यवहार, दुर्व्यवहार, चोरीचकारी, पाकेटमारी जस्ता घटनाहरु अधिक हुने गरेको अवस्थालाई मध्यनजर गर्दै सादा पोसाकमा अधिक प्रहरी परिचालन हुने बताए।त्यस्तै सशस्त्र प्रहरी धनुषाको प्रहरी उपरीक्षक मनोज मल्लल

सम्बन्धित सामग्री

विवाहपञ्चमीमा सुरक्षाका लागि सिसिटिभी र ड्रोनद्वारा निगरानी

विवाहपञ्चमी अवसरमा हुने कार्यव्रmममा सुरक्षा व्यवस्था सुदृढ बनाउन सिसिटिभी र ड्रोन क्यामराद्वारा सहरका विभिन्न क्षेत्रमा निगरानी गरिने भएको छ । धनुषाका जिल्ला प्रहरी प्रमुख मित्रबन्धु शर्माले विगतका वर्षमा भइरहेको घटनालाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थालाई कडा पारिएको दाबी गर्नुभयो ।

कक्षाकोठामा सिसिटिभी

बाजुराको बडीमालिका नगरपालिका–८ मा रहेको मालिका माविले विद्यालयका सबै कक्षाकोठामा सिसिटिभी क्यामरा जडान गरेको छ। शिक्षकले कक्षाकोठामा गएर विद्यार्थीलाई पढाएको वा विद्यार्थीले पढे नपढेको निगरानी राख्न सिसिटिभी जडान गरिएको हो। कक्षाकोठाको सम्पूर्ण गतिविधि प्रशासन कक्षबाटै नै मूल्याङ्कन तथा अनुगमन गर्न सिसिटिभीबाट गरिने छ। यसरी कक्षाकोठामा सिसिटिभी जडान गरिएपछि पछिल्लो समयमा बालबालिकाले पढाइमा थप ध्यान दिन थालेको जनाइएको छ।

सबै पालिकाको मुकाम सिसिटिभी क्यामराबाट निगरानी

जाजरकोट सदरमुकामसहित सबै पालिकाका मुकामहरुमा सिसिटिभी क्यामराद्वारा निगरानी सुरु गर्न लागिएको छ ।भेरी नगरपालिका रहेको सदरमुकाममा तीन वर्षदेखि बिग्रिएका क्यामरामर्मत गरेर सञ्चालनमा ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सन्तोष निरौलाले जानकारी दिए । पालिकाको सहकार्यमा प्रहरीले सबै पालिकाको मुकाममा सिसिटिभी क्यामरा जडान गर्न लागेको उनले बताए । शान्ति सुरक्षा तथा अनुसन्धानलाई प्रभावकारी बनाउका लागि […]

सबै पालिकाका गतिविधिको निगरानी सिसिटिभीबाट

काठमाडौँ,१८ कार्तिक । सदरमुकामसहित सबै पालिकाका मुकामबाटै सिसिटिभी क्यामराद्वारा निगरानी सुरु गर्न लागिएको छ । भेरी नगरपालिको सदरमुकाममा तीन वर्षदेखि बिग्रिएका क्यामरा मर्मत गरेर सञ्चालनमा ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष निरौलाले जानकारी दिए । पालिकाको सहकार्यमा प्रहरीले सबै पालिकाको मुकाममा सिसिटिभी क्यामरा जडान गर्न लागेको उनले बताए । शान्तिसुरक्षा तथा अनुसन्धानलाई प्रभावकारी बनाउन […]

सबै पालिकामा सिसिटिभी क्यामराद्वारा निगरानी सुरु

जाजरकोट– सदरमुकामसहित सबै पालिकाका मुकामबाटै सिसिटिभी क्यामराद्वारा निगरानी सुरु गर्न लागिएको छ । भेरी नगरपालिकाकाे सदरमुकाममा तीन वर्षदेखि बिग्रिएका क्यामरा मर्मत गरेर सञ्चालनमा ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष निरौलाले जानकारी दिए ।   पालिकाको सहकार्यमा प्रहरीले सबै पालिकाको मुकाममा सिसिटिभी क्यामरा जडान गर्न लागेको उनले बताए । शान्तिसुरक्षा तथा अनुसन्धानलाई प्रभावकारी बनाउन  क्यामरा […]

आपराधिक गतिविधि न्युनीकरणका लागि सिसिटिभी क्यामरा जडान

गरुडा नगरपालिकाले गरुडा चोकमा करिब दुई दर्जन सिसिटिभी क्यामरा जडान गरेको छ। बजारको सुरक्षा तथा सडक दुर्घटना र आपराधिक गतिविधिमाथि निगरानी गर्न सजिलो हुने भएकोले सिसिटिभी जडान गरिएकाे नगर प्रमुख कन्थमनि प्रसाद कलवारले बताए।...

सिसिटिभी क्यामेराबाट मेलाको सुरक्षा

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-८ मणिकाधाम (मुडका) स्थित बैजनाथ मन्दिरमा लाग्ने मेलाको सुरक्षाका लागि ४८ ठाउँमा सिसिटिभी क्यामेरा जडान गरिएको छ।मेला क्षेत्रमा हुन सक्ने चोरी, अपराधिक क्रियाकलाप, दुर्घटनालगायत घटना नियन्त्रण गर्न झलारी, फुलेली मणिकाधाम, बतासे झरना पर्यटकीय क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिएको छ। क्यामेराको कन्ट्रोल रूम प्रहरीको निगरानीमा रहने गरी मेला क्षेत्रमै राखिएको छ।मेला अवधिभर मणिकाधाम क्षेत्रमा सिसिटिभी क्यामेराको निगरानी रहने वडा अध्यक्ष बहादुर महराले बताए। मेलाको सुर

३२ वटा सिसिटिभीबाट कांग्रेस महाधिवेशनको मतदान स्थलसम्मको निगरानी

काठमाडौं- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सुरक्षा व्यवस्थापनका लागि मतदानदेखि महाधिवेशन स्थल आसपासका क्षेत्रमा ३२ वटा सिसिटिभी जडान गरिएको छ। संयुक्त सुरक्षा कमान्ड पोष्टले ती सिसिटिभीबाट निगरानी गरेर सुरक्षा व्यवस्थापन गरिरहेको छ। त्यसबाहेक मतदान स्थलसहितका क्षेत्रमा करिब ५ हजारको संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ। नेपाल पुलिस क्लबमा ती सबै सिसिटिभीलाई एकत्रित गरि एकसाथ निगरानी भइरहेको […]

सीमानाका सिसिटिभी क्यामेराबाट निगरानी‚ परिचयपत्र अनिवार्य गरिने

काठमाडौं : सरकारले नेपाल प्रवेशमा थप कडाइ गर्ने भएको छ। कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले अवैधानिक रुपमा नेपाल प्रवेशमा कडाइ गर्ने निर्णय गरेको हो।बैठकले सीमा नाकामा सिसिटिभी क्यामेरा जडान गर्ने, नाकामा आवतजावत गर्दा अनिवार्य परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्ने, अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी गराउने निर्णय गरेको छ।पछिल्लो समय कोभिड–१९ को संक्रमण बढ्न थालेकाले नाकामै स्वास्थ्य जाँच गर्ने प

सार्वजनिक क्षेत्रहरु निगरानी गर्न रोबोट परिचालन गर्दै सिंगापुर

सिङ्गापुरले सार्वजनिक क्षेत्रहरुलाई निगरानी गर्न रोबोट परिचालन गर्ने भएको छ । सिङ्गापुरले कडाई गर्ने मूलुकमा अगाडि आउछ र हरेक सार्वजनिक स्थलमा सिसिटिभी क्यामेरा राख्ने गरेको छ । अब थप निगरानीका लागि सिङ्गापुरले रोबोट पनि परिचालन गर्ने भएको हो । यसले नियम तोड्नेहरूमाथि निगरानी गर्नेछ । यसका लागि सिङगापुरले जेभियर भन्ने रोबोटको परीक्षण पनि सुरु गरिसकेको छ । धेरै...