गाउँपालिकास्तरीय हाजिरीजवाफ प्रतियोगितामा कैलाशबोधी पहिलो

सिमकोट – गाउँपालिकाका आधारभूत विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सिमकोट बजारको कैलाशबोधी बोर्डिङ स्कुल पहिलो भएको छ। प्रतियोगितामा सहभागी १३ वटा विद्यालयलाई उछिन्दै सो स्कुल पहिलो भएको हो। प्रतियोगितामा कुल सोधिएका १०४ वटा प्रश्नमध्ये १३ वटा प्रश्नको सही उत्तर दिएर कैलाशबोधी बोर्डिङ स्कुल पहिलो भएको हो। त्यसैगरी, सैपाल मावि स्याँडाले ११ वटा प्रश्नको सही उत्तर दिएर द्वितीय […]

सम्बन्धित सामग्री

रासस वार्षिकोत्सवका अवसरमा हाजिरीजवाफ प्रतियोगिता

काठमाडौँ, ६ फागुन । राष्ट्रिय समाचार समिति (रासस)को ६३औँ वार्षिकोत्सवका अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठानद्वारा आज आयोजित प्रतियोगितामा ओमप्रकाश बोहोरा नेतृत्वको टोली प्रथम भएको छ । प्रथम हुने टोलीमा शशिधर अधिकारी र सन्तोष अरङ्गह्वा थारु थिए । प्रतियोगितामा भीष्मराज ओझा नेतृत्वको टोली दोस्रो भएको थियो । उक्त टोलीमा […]

लायन्स हाजिरीजवाफ प्रतियोगिता- २०८० सम्पन्न

काठमाडौं- काठमाडौको तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बुढानीलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकाका २५ वटा सामुदायिक माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता-२०८० कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ काठमाडौं डाउन टाउनको आयोजना र तारकेश्वर डाउन टाउन सहित अन्य २० क्लबको सह–आयोजनमा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो। तारकेश्वर नगरपालिका ६ नम्बर वडाको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो। […]

राष्ट्रिय युवा परिषदले स्थापना दिवस मनाउँदै, प्रधानमन्त्रीले दिए शुभकामना

१९ फागुन, काठमाडौं । राष्ट्रिय युवा परिषदले आज आठौं स्थापना दिवस मनाउँदै छ । दिवसको अवसरमा शुभकामना आदानप्रदानका साथै सरसफाइ, वृक्षरोपण र हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । परिषदले आफ्नो वार्षिक प्रतिवेदन बुधबार नै प्रधानमन्त्रीलाई बुझाइसकेको छ । २०७२ साल फागुन १९ गते राष्ट्रिय युवा परिषद स्थापना […]

फुटबल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

काठमाडौं ।   एनके सिंह मेमोरियल इङ्लिस प्रिपरेटरी माध्यमिक विद्यालयद्वारा आयोजित तेस्रो अन्तर विद्यालय स्तरीय फुटबल हाजिरी जवाफ प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगितामा ग्यालेक्सी पब्लिक स्कुल ज्ञानेश्वरका आयुषराज पन्त र सिद्धार्थ तामाङको समूह प्रथम, आइडल मोडल स्कुलका कृश शाही र प्रणय महर्जनको समूह द्वितीय, सैनिक आवासीय महाविद्यालय भक्तपुरका सुगम बस्नेत र विधित उपाध्यायको समूह […]

दैलेखको ठाटीकाँधमा माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सुर्खेत – दैलेखको ठाटीकाँध गाउँपालिकामा माद्यामिक विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। ५८औँ राष्ट्रिय बालदिवसको अवसरमा ठाटीकाँध गाउँपालिकाको आयोजना र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा सम्पन्न भएको हो। ठाटीकाँध गाउँपालिकाको ३० हजार र सामाजिक सेवा केन्द्र सोसेकको १६ हजार गरी ४६ हजार बराबरको कार्यक्रम गरिएको सहकार्य परियोजना ठाटीकाँधका संयोजक जीवराज रेग्मीले बताए। उनका […]

राष्ट्रिय कृषक दिवसमा हाजिरीजवाफ प्रतियोगिता

खोटाङ – १०औं राष्ट्रिय कृषक दिवसको अवसरमा खोटाङमा जिल्ला स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ। राष्ट्रिय कृषक दिवसको अवसरमा शुक्रबार कृषि ज्ञान केन्द्रको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगितामा माउण्ट एभरेस्ट बोर्डिङ स्कुल दिक्तेलका वेदना राई, अजय राई र हिमाल राईको समूह प्रथम, सरस्वती माविका विनीता गिरी, यूनिस ढुंगाना र […]

कपिलवस्तुमा अखिल (छैठौं) को हाजिरीजवाफ प्रतियोगिता

केरसिंह अदै/तौलिहवा ।। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) कपिलवस्तुले आज माघ १० गते खरेन्द्रपुरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । अखिल (छैठौं) का जिल्ला सचिवालय सदस्य टिना अदैको उपस्थिति तथा अखिल (छैठौं) शिवराज नगर समिति अध्यक्ष सञ्जिला बुढामगरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगितामा ६० वटा प्रश्न चार वटा ग्रुप बनाएर सोधिएको थियो, जसअनुसार खरेन्द्रपुर ग्रुप, चनौता ग्रुप, नयाँबस्ती ग्रुप र मधवा धनगदव ग्रुपमा विभाजन गरिएको थियो । कार्यक्रममा खरेन्द्रपुर ग्रुपले २१ प्रश्नको जवाफ दिएर प्रथम भएको थियो । त्यसैगरी नयाँबस्ती ग्रुपले १० वटा प्रश्नको जवाफ दिएर दोस्रो स्थान प्राप्त गरेको थियो । मधवा धनगडवा ग्रुपले आठ प्रश्नको जवाफ दिएर तेस्रो स्थान लिएको थियो । चनौता ग्रुपले छ वटा प्रश्नको जवाफ दिएर चौथो स्थान हासिल गरेको थियो । प्रतियोगिता अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (छैठौं) जिल्ला समितिले कपी, डटपेनलगायत पुरस्कारको व्यवस्था गरेको थियो । कार्यक्रममा अखिल (छैठौं) शिवराज नगर समितिकी कोषाध्यक्ष भारती भण्डारी, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार केरसिंह अदैको पनि उपस्थिति रहेको थियो ।

एसियाली स्तरको हाजिरी जवाफ प्रतियोगितामा बंगलादेशको नोट्रे ड्याम विजयी

एक्रेटिभ मिडियाद्वारा आयोजित एसियाली स्तरको हाजिरीजवाफ प्रतियोगिता नोबेल क्वीज मेनिया ६ को ग्रान्ड फिनाले कार्यक्रम सम्पन्न भएको छ ।

हिँड्दा हिँड्दै हाजिरीजवाफ

श्रीकृष्ण प्रणामी युवा परिषद्, इटहरी, सुनसरीको सक्रियतामा मंगलबार इटहरी र यस आसपासका क्षेत्रमा खुल्ला सडक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ।